नेपाली समय:
Flash News

Author Archives: uttam raj

मेरुदण्ड पिडितको सहयोगार्थ प्रगतिशील कलाकार संघ युएईले सांस्कृतिक कार्यक्रम गर्ने ।

उत्तम बिक दुबर्इ ८ नोभेम्बर, बिगत पाँच बर्ष अघि मेरुदण्ड भाँचिएर उपचार गराएई रहेका सिन्धुलीका सुरेन्द्र कुमार बम्जनको उपचारको लागी प्रगतिशील कलाकार संघ युएईले आगमी डिसेम्बर १५ तारिकका दिन एक बृहत सांस्कृतिक कार्यक्रम गरि आर्थिक संकलन गर्ने भएको छ । पाँच बर्ष अघि सिन्धुलीको सदरमुकामबाट घर फर्किने क्रममा बाटोमा चिप्लिएर लडी मेरुदण्ड भाँचिएका बम्जनको आफ्नो जायजेथा बेचि उपचार गराउदा पनि ... Read More »

नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएईको तदर्थ समिति गठन ।

उत्तम बिक दुबई ४ नोभेम्बर, स्वदेश देखि बिदेश सम्म छरिएर रहेका दलित समुदायको मुक्तिको लागी दलित मुक्तिमोर्चाका केन्द्रिय कार्यालय सदस्य तथा बिदेश बिभाग संयोजक राजकुमार हिञ्माञ्को प्रमुख आतिथ्यमा नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएई गठन गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च युएईका केन्द्रिय सदस्य गाम बहादुर बिश्वकर्माको संयोजकत्वमा परशुराम नेपाली सहसंयोजक रहने गरि ९ सदस्यिय तदर्थ समिति गठन भएको हो ... Read More »

चर्चित गायक सुनारको माया गर्छु सानीलाई सार्बजनिक (भिडियो सहित)

उत्तम बिक दुबई ३१ अक्टोबर । चर्चित गायक कृष्ण सुनारको सुमधुर आवाजले भरिएको लोक दोहोरी गिति एल्बम माया गर्छु सानीलाई युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत सुमधुर स्वरका धनि गायक सुनार प्रवासको बसाई र कामबाट बाँकी रहेको समय गित संगितमा लगाउन पाउदा खुशि रहेको बताउछन् । हालसालै मात्र सार्बजनिक बोहोरा ईन्टरटेन्मेन्ट एण्ड फिल्मको प्रस्तुती ... Read More »

    सपना मै सिमित चालिस लाख परदेशीको दिपावली

अनिस तामाङ – गाउँ गोधुली साँझ झै रंगीचंगी भइसकेको थियो । वर्षौं पछि तल्लाघरे जेठा अंकल परदेशबाट घर फर्केकोले हजुर आमा खुसीले थोती दाँत देखाउदै हाँस्दै थिईन । अन्टि अंकललाई एकोहोरो हेर्दै थिईन । सायद लाग्दो हो अब जीवनसाथी  फर्केर फेरी परदेश नजाउन ! हजुरबुबा परदेशबाट अंकलले ल्याइदिएको कालो चस्म लगाएर मक्ख देखिन्थे । फुच्चाफुच्चीहरु कोही पटका पट्काउदै थिए त ... Read More »

आबस्यक्ता र चुनौती भित्रको बाम एकता ।

उत्तम बिक । हालसालै मात्र नेपालमा कम्युनिष्ट पार्टिहरु बिच बाम तालमेल र एकता शुरु भएको छ । नेकपा (माओबादी केन्द्र) र नेकपा (एमाले) बिच आउदै गरेको प्रदेश सभा तथा प्रतिनीधि सभाको निर्वाचन लाई मध्यनजर गर्दै चुनावी तालमेल भएको छ । हाल भएको तालमेल र बाम एकताले नेपालको राजनैतिक ईतिहासमा कम्युनिष्ट घटकहरु बिच एउटा नयाँ खालको काम शुरु गरेको छ । ... Read More »

अन्तराष्ट्रिय काभ्रे सेवा समाज गठन संयोजकमा थापा ।

उत्तम बिक दुबई १४ अक्टोबर । बिश्वका थुप्रै देशहरुमा छरिएर रहेका काभ्रेलीहरुलाई एकताबद्ध गरि “हाम्रो काभ्रे राम्रो काभ्रे” बनाउने उदेस्यका साथ हालसालै अन्तराष्ट्रिय काभ्रे सेवा समाज गठन भएको छ । नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको एक भेलाले कपिलदेब थापाको संयोजक रहने गरि १९ सदस्यीय कार्य समिति चयन गरेको छ । जस्कको संयोजक कपिलदेब थापा (जापान), उपसंयोजक दिपक खरेल (स्पेन), सदस्यहरु ... Read More »

नेपाल आईडलका बिजेताहरु युएईमा सम्मानित ।

उत्तम बिक दुबई ९ अक्टोबर । हालसालै मात्र बिजेता बन्न सफल नेपाल आईडलका चर्चित कलाकारहरु युएईमा सम्मानित भएका छन् । गत सेप्टेम्बर महिनामा कतारमा सम्पन्न नेपाल आईडलका प्रथम, द्धितिय र तृतिय भएका कलाकारहरु क्रमस बुद्ध लामा, निसान भट्टराई र प्रताप दास युएईमा सम्मानित भएका हुन् । युएईमा रहेका नेपाली कलाकारहरुको समुह नेपाल कला सांस्कृतिक मञ्चले एक बिशेष कार्यक्रम आयोजना गरि ... Read More »

नेपाल आईडलका टप चौथो र पाँचौं कलकारद्धय आले र पाण्डे युएई आउदै ।

उत्तम बिक दुबई ८ अक्टोबर । नेपाल मगर संघ युएई शाखाको आयोजनामा आगमी २४ नोभेम्बरका दिन हुन गईरहेको नेपाल मगर संघ युएई शाखाको नवौं महाधिबेशन तथा बृहत सांस्कृतिक साँझमा भाग लिन कलाकारद्धय सागर आले मगर र सुजता पण्डे युएई आउने भएका छन् । नेपाल लगायत बिश्वभरी छरिएर रहेका नेपालीहरुको लोक प्रिय कार्यक्रम नेपाल आईडलका टप चौथो र पाँचौको प्रतिस्पर्धी भर्सटाईल ... Read More »

गायिका तथा मोडल सुस्केराको “बर बर आँशु” (भिडियो सहित) ।

उत्तम बिक दुबई २७ सेप्टेम्बर । नेपाली कलाकारीताको क्षेत्रमा अगाडी लम्कीदै गरेकी कला र गलाको धनि गायिका तथा मोडल किसोेरी लामा (सन्ध्या सुस्केरा) को “बर बर आँश” लोक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा बिगत तिन बर्ष देखी युएईमा कार्यरत सुस्केराले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरु बजारमा ल्याई सकेकी छन भने बर बर आँशुको म्युजिक ... Read More »

विदेश गएका नेपालीहरु चाडबाडमा घर फर्किने बाताबरण बनोस

उत्तम बिक नेपालीहरुको महान् चाड बडा दशैं यतिबेला नेपालीहरुको घर दैलोमा भित्री सकेको छ । स्वदेश तथा विदेशमा रहेका आफन्तजनहरु घर फर्किनेक्रम चलिरहेको छ । साना ठुला सबैको मुखमा दशैं/दशैं शब्दहरु उच्चारण हुन थालेका छन् । वर्ष दिनमा आउने चाडलाई निकै रमाईलो संग मनाउने तयारी सबैले गरि सकेका छन् । यस्तै खुशी र हर्षको बिचमा आएको दशैंमा परदेशबाट घर जान ... Read More »