नेपाली समय:
Flash News

Author Archives: majdooronline

साउदीमा जेल जीवन बिताई रहेका प्रेम राई लाई बचाउन मलेसियामा रहेका बुधराज लिम्बूले चन्दा संकलन गर्दै ।

  तिलोचन गौतम / मजदुर अनलाइन मलेसिया वैदेशिक रोजगारीको सिलसिला मा बिगत ४ बर्ष यता मलेसिया को सुभाङ ताइपान स्थित एक कोरियन रेस्टुरेन्ट मा काम गर्दै आएका इलाम माइ नगरपालिका का बुधराज लिम्बुले आफ्नै ब्यक्क्तीगत पहल मा २४ महिनादेखि साउदी को राजधानी  रियाद स्थित जेल जीवन बिताइरहेका इलाम माइ नगरपालिका ४ का प्रेम राई लाई  बचाउन  सहयोगार्थ रकम ( चन्दा ... Read More »

मोरङको रंगेली अस्पतालले निशुल्क रुपमा हाईड्राेसिल रोगकाे उपचार गर्दै ।

  रबिन्द्र बराल/ मजदुर अनलाइन संवाददाता  रंगेली ,माेरङ फागुन ९ बिहीबार माेरङकाे रंगेली मा रहेको जिल्ला अस्पतालमा बिगत एक महिना देखि पुरुष हरुलाई हुने हाईड्राेसिल काे निशुल्क उपचार भईरहेकाे छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठन काे सहयोग तथा रंगेली अस्पताल काे सहकार्यमा पुस ९ गतेदेखि रंगेली अस्पताल ले हाईड्राेसिल काे उपचार सुरु गरेको हाे । दुई महिनाकाे अबधिमा ... Read More »

मलेसियामा एक जोडीले लगाएको स्वार्थी माया!! (भिडियो सहित )

  तिलोचन गौतम / मजदुर अनलाइन मलेसिया सुजन तामाङ को आवाज मा रहेको स्वार्थी माया बोल को गित को भिडियो सार्बजनिक भएको छ । गत मंगल्बार मिनाश्री फिल्म को अफिसियल युटुब एकाउन्ट बाट उक्त म्युजिक भिडियो सार्बजनिक भएको हो । देब लामा को अत्यन्तै मीठो शब्द सृजना मा संगीतकार भेषराज बस्नेतले मर्मस्पर्शी संगीत भरेका थिए भने सुजन तामाङ ले आवाज ... Read More »

मलेसिया मा सरस्वती लामा को प्रस्तुति ले स्टेज हल्लायो ।

  राम साउद क्षेत्री / मजदुर अनलाइन मलेसिया केही समय एता नेपाली संगीत बजारमा कहिले तिरस्कृत त कहिले पुरस्कृत हुँदै निक्कै चर्चा र बिबाद मा रहेकोे नाम हो सरस्वती लामा । चाइनिज नयाँ बर्स को अबसर पारेर फ्रेण्ड्सिप धमाका ले आयोजना गरेको कार्यक्रम मा मलेसिया आएकी सरस्वती ले प्रस्तुति दिदै गर्दा दर्सक हरु छुट्टै जोस लिएर स्टेज नै उक्लन लागेका ... Read More »

उपचाररत अबस्थामा मलेसियाको जोहोर बारु मा एक नेपाली को निधन ।

  तिलोचन गौतम / मजदुर अनलाइन सहकर्मी मलेसिया/ फेेेेब्रुअरी २१ सुुनौलो भविष्यको  सपना बोकेर दश महिना पहिले   वैदेशिक रोजगारि को लागि मलेसिया आएका बैतडी जिल्ला सिबनाथ गाउँपालिका वडा नम्बर ६ का ३१ बर्सिय नैन सिङ धनाडि को गत आइतबार  का दिन मृत्यु भएको छ । द निड वोभरसिज प्रा०लि बसुन्धारा बाट १ लाख ५० हजार रुपैया तिरेर मलेसिया को ... Read More »

1W1B नेट्वोर्किङ ले अबैधानिक रूपमा श्रमिक लाई प्रलोभन देखाएर ठगी गर्दै ।

  तिलोचन गौतम / मजदुुर अनलाइन सहकर्मी फेेेेब्रुअरी १९, मलेसिया मलेसिया लगायत अन्य देश हरु मा नेट्वोर्किङ ब्यबसाय को नाम मा थुप्रै ले लुट मचाएका उदाहरण हरु र लुटिएका अनुहार हरु छरपस्ट छ्न । थोरै पैसा लगानी गरेर छोटो समय मा धेरै पैसा कमाउने प्रलोभन देखाएर हजरौ श्रमिक ठगी गर्ने गरेको तथ्य खुलेको छ । (1W1b) अर्थात (one world one ... Read More »

शक्तिको दुरुपयोग गर्दै पथरीशनिश्चरेकी उपमेयर , प्रहरी समेत असुरक्षित ,भन्छिन् “म स्थानीय सरकार हुँ” ।

  रबिन्द्र बराल/ मजदुर अनलाइन संवाददाता  रंगेली ,माेरङ फागुन ६ अाईतबार पथरी । जनताको जीउधनको सुरक्षा गर्ने प्रहरी स्थानीय जनप्रतिनिधिबाट असुरक्षित बन्न थालेका छन । स्थानिय सरकार गठन भएको एक बर्ष पनि पुग्न नपाउदै मोरङ पथरीशनिश्चरेकी उपमेयर यमुना बास्तोला (बिष्ट) बाट प्रहरी असुरक्षित बन्न थालेको खुलेको छ । (तस्विरमा उपमेयर  यमुुुना बास्तोला बिष्ट ) पटक पटक आलोचित हुँदै आएकी उपमेयर ... Read More »

दिपक थापाको “हट एण्ड सेक्सी” अभिनयले चर्चा पाउदै ( भिडियो सहित) ।

  तिलोचन गौतम / मजदुर अनलाइन सहकर्मी बुटवल गोल्पार्क का दिपक  थापा सानै बाट खेल क्षेत्र र कलाकारिता क्षेत्रमा अग्रसर र जागरुक थिए । उनि अहिले बाध्यतात्मक स्थितिका कारण वैदेशिक रोजगार को सिलसिलामा मा एक बर्ष पहिला मलेसिया आइपुगेका छन। मलेसिया आएर म्युजिक भिडियो मा अभिनय गरिएला भनेर सोचाइ समेत नगरेका थापा एउटा साथी मार्फत उनले पनि अभिनय गर्ने मौका ... Read More »

मलेसियाको पेनाङमा एक नेपालीले गरे आत्महत्या ।

तिलोचन गौतम मलेसिया/ मजदुर अनलाइन सहकर्मी मलेसिया को पेनाङ स्थित जलान माउन्ट स्क्राइन स्थित Tau modern coffin trading कम्पनी मा कार्यरत डडेल्धुरा का उद्धब बहादुर देउवा ले गत बिहिबार कम्पनी परिसर मै आत्माहात्या गरेका छ्न । आत्माहत्या किन र गरे भन्ने खुल्न सकेको छैन । मृतक को सब लाई unit forensic hospital ले सब को पोस्टम्याटम गरे पछि मलेसिया स्थित ... Read More »

नेपाल ईन्जिनियरिङ एसाेसिएसन पूर्वाञ्चलको अध्यक्षमा कमलेश्वर ठाकुर

  रबिन्द्र बराल/ मजदुर अनलाइन संवाददाता  रंगेली ,माेरङ फागुन ६ अाईतबार नेपाल ईन्जिनियरिङ एसाेसिएसन ले बिराटनगर मा शनिबार निर्वाचन सम्पन गरेको छ । २०३२ सालमा स्थापना भएको एसाेसिएसन ले ४२ बर्षपछि चुनावी प्रकृया बाट अध्यक्ष चुनेका छ । बिगत बर्षहरुमा टिके प्रथामा बाट अध्यक्ष हुने प्रथालाई अन्तय गर्दै यस बर्ष चुनावी प्रकृया बाट अध्यक्ष चयन गरेका छन । पुर्वाञ्चल  भरी ... Read More »