नेपाली समय:
Flash News

Author Archives: Ishwari Ghimire

पुरुसोत्तम मास अथवा मलमास शुरु | मत्स्यनारायण मेला

आजबाट मलमास शुरु भयो है, ल आउनुहोस् आज मलमासका बारेमा कुरा गरौं हाम्रो पात्रोमा । हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौं १२ महिनाको १ बर्ष हुन्छ । सूर्यको गति हनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा ... Read More »

नेपाली बिषय संरक्षण अभियान

नेपाल र नेपाली भाषा रहेपो हामी नेपाली रहन्छौ अनि हाम्रो परिचय स्पष्ट खुल्छ। नेपाली भाषा हाम्रो सञ्चारको, सरकारी कामकाजको माध्यम भाषा, १२३भाषा बोल्ने सारा नेपालीहरुको एउटै मात्र सम्पर्कको माध्यम भाषा हो । नेपाली भाषाले नेपालको संस्कृति,परम्परा, स्वाभिमान र गरिमालाई आत्मसाथ गरेको हुनाले यसको संरक्षणा र सम्बर्द्धन गर्नु सबै नेपालीको कर्तव्य र जिम्मेबारी पनि हो । अहिले कक्षा ११-१२लाई पनि माध्यमिक ... Read More »

मात्रिका कोइरालाले गरेको, के हो कोशी सम्झौता ?, जसले नेपाललाई आफ्नै ढोका खोल्न रोक्यो ! जहाँ यस्तो लेखिएको रहेछ

काठमाडौं । यतिबेला कोशीमा आएको बाढीको कारण सो क्षेत्रका भु–भागहरु डुबानमा परेका छन् । कोशी ब्यारेजको ढोका नखोल्दा विशेष गरी सुनसरी आसपासका भु–भागहरु डुबानमा परेको छन् भने ठूलो संस्यामा मासिनहरु विस्थापित हुन पुगेका छन् । बाढीले सबै भु–भाग डुबानमा पर्दा पनि भारतीय पक्षले कोशी ब्यारेजको सबै ढोका नखोलेपछि थप जोखिम बन्दै गएको छ । पानीको बहाब बढेपछि ब्यारेजको कुल ५६ ... Read More »

वर्षा रोकिएपछि राहत महसुस

इटहरी । लगातारको वर्षाका कारण डुवानमा परेका पूर्वी तराईबासीले आइतबार मध्यान्नदेखि भने केहि राहत महसुस गरेका छन् । केहि दिनदेखिको वर्षाका कारण स्थानीय खोलाहरुमा आएको बाढी तथा वर्षाको पानीका कारण डुवानमा परेका झापाको विर्तामोड, दकम, मोरङको विराटनगर, उर्लाबारी, पथरी, रंगेली, सुनसरीको इटहरी, इनरुवा लगायत क्षेत्रका बासिन्दाले आइतबार मध्यान्न वर्षा रोकिएपछि राहत महसुस गरेका हुन् । वर्षा रोकिएसँगै खोलाहरुमा जलस्तर निकै ... Read More »

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, राहत तथा उद्धारमा कठिनाई

काठमाडौं– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । गृहमन्त्रालयले आइतबार बिहान १० बजे दिएको जानकारी अनुसार मृतकको संख्या ५१ पुगेको छ भने घाइते १६ र वेपत्ता ८ जना रहेका छन् । पाच्चथरदेखि बर्दियासम्म बाढी, पहिरो र डुवनाका कारण लाखौ मानिस ... Read More »

इटहरी लगायत पूर्वका अधिकांस ठाँउहरूमा डुबानमा, चतरा बाध फुटेको हल्ला निराधार

इटहरी / इटहरी लगायत पूर्वका अधिकांस ठाँउहरू डुबानमा परे पश्चात जनजिवन त्रस्त बनेको छ । सुनसरी, मोरङ तथा झापाको  बुढी,  टेग्रा, बक्राहा, कनकाई लगायतका खोलमा आएको बाढी बस्ती तर्फ छिरेपछि पूर्वका पूर्वका अधिकांस ठाँउहरूमा डुबानमा परेकाे हाे  । यता पूर्वकाे केन्द्रबिन्दु इटहरीमा राती १ बजेदेखी बाढी बढेर बस्ती तर्फ छिरेपछि इटहरीवासी जाग्रमबस्न बाध्य भएका छन् । कतिपय घरका सम्पूर्ण सामान बाढीका ... Read More »

चालक

इस्वरि घिमिरे कुवेत को हो चालक ? राज्निति तेसैमा  निहित छ था छ तर सम्मान खै ? हरेक उच्च  राष्ट्रिय प्रमुखहरु पनि र सर्ब साधारण पनि बिना सबारी बिना चालक गन्तब्यमा पुग्नु हुन्छ? मन्त्री ज्यु  हामी पनि २१ सौ सताब्धिमा बिना चालक र चालक बिनाको साधनमा सबार भको दिन अन्य देश जस्तै हाम्रो देशमा पनि भित्र्याउनुस भन्न चाहान्छुम तर  हाम्रो ... Read More »

जनताले पाएको सुबिधा खै?

इस्वरी घिमेरे बर्खा लाग्यो पानी ,झरी ,बाडी ,पैरो ,,हावा, हुरि अनि आगो बाट वच्चन सधै आतुर्छन जनता प्रकृति प्रकोप कसैले टारेर टर्दैन तर हुदा रोक्छेक गर्ने माहोल कैले बन्छ त ? कुरा आग्लागी को भनिन्छ गाउगाउमा पुराउन खोज्याछौ हाम्रो सिघदर्बारमा निहित भएको सम्पुर्ण  कुरा तर बाटो घाटो आफै खन्दैछन जनता सरकार सकेसम्म  तर खाचोत सुवास्थ चौकीमा डाक्टर अनि एम्बुलेन्स र ... Read More »

चुनाब गर्ने या भत्ता पचाउने

इस्वरी घिमिरे बर्तमान प्रधानमन्त्री तथा माओबादी केन्द्राध्यक्ष प्रचण्ड ( पुस्पकमल दाहाल) जो अहिलेको राज्नितिक निकास्को नायक हुनुहुन्छ भन्दा फरक नपर्ला किन कि हिजो गिरिजा बाबू र आज प्र. म . प्रचण्डको भुमिका सबैलाई खाचो भैरहेको देख्न सकिन्छ ।तर भनिन्छनी पन्डितको घरमा पुरेत दमाइको घरमा फाट्या लुगा अनि कामिकोमा हतियार भुत्ते कसैलाइ अफ्ट्यारो नपरोस इन्कित त याहा गर्या हु  आज देशले ... Read More »