नेपाली समय:
Flash News

Author Archives: Dhan Oli

नेपाली जनप्रगतिसिल मन्च मलेशियाले गर्यो शोक सभा कार्यक्रम

क्वालालम्पुर, नेकपा माओबादी केन्द्र सम्बद्ध बिदेश बिभाग नेपाली जनप्रगतिसिल मन्च मलेशियाले आज सोक सभा तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ।मलेशियाको राजधानी क्वालालम्पुरमा उग्रतारा नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम नेकपा माओबादी केन्द्रका अध्यक्ष क.प्रचण्डका एक मात्र पुत्र तथा पोलिटि ब्युरो सदस्य समेत रहेका क.साकार दाहल(प्रकाश)को असामयिक निदन प्रती दुखद व्यक्त गर्दै माओबादी केन्द्र समर्थित प्रबासी कार्यकर्ताहरुले आयोजना गरेका हुन।शोक सभामा स्व:दाहलको ... Read More »

चट्टान ,गुलेली अनि मट्याङ्रा

त्यही चट्टान हो त्यो जहाँ हिजो पनि तिमीले तिम्रो हातको गुलेलीको तादोमा मट्याङ्रा चडाइ फोर्न खोज्दा तिम्रा मट्य्याङ्रा धुजा धुजा बन्दै बहेको आधिवेहोरीले उडाइ क्षितिज पारी पुर्याई दिएको थियो हो यो त्यही चट्टान हो जसलाई पुन तिमी तिमी सग बचेखुचेका मट्याङ्रा प्रहार गरी गरि फोर्न प्रायसरत छौ अरे मूर्ख थाहा छ त अटल चट्टान तिम्रा मट्याङ्राले फोरिन्न भन्ने अनी अझै ... Read More »

 प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जलि !

मंसिर ०३/२०७४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड  सुपुत्र,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य क. प्रकाश दाहालको अल्पायुमै असामयिक निधन भएको खबरले हामी नेपाली श्रमिकवर्गलाई ठूलो धक्का र क्षति पुगेको महशुस गरेका छौं । स्व.प्रकाश दाहाल श्रमिक आन्दोलनप्रति अत्यन्त उत्साहित एवं सहयोगी हुनुहुन्थ्यो । उहाँप्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दछौं । साथै  नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड  र उहाँको परिवारमाथि परेको ... Read More »

श्रीमतीले गरिन श्रीमानको हत्या

रबिन्द्र बराल रंगेली ,माेरङ मंसिर ३ अाईतबार माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा शनिबार राति श्रीमती ले श्रिमानकाे हत्या गरेकि छन । ५२ बर्षिय बाैका चन्दा साह लाई श्रीमती लिलमणी साहले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी अाइतबार बिहान ७ बजे जानकारी पाए लगत्तै घटना स्थलमा पुगेर उक्त लास गुवाली घरमा गहुँको भुसाले छाेपेकाे अवस्थमा प्रहरी साे ... Read More »

दुर्घटनामा परेको ट्रक एक महिना देखि सडक किनारमा बेवारिसे जस्तै

रबिन्द्र बराल रंगेली ,माेरङ कात्तिक २२ बुधबार पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी–जयचौक सडक खण्डमा दुर्घटनामा परेको मालबाहक भारतीय ट्रक महिना बितिसक्दा अझैं हटाइएको छैन । साँघुरो सडकमा दुर्घटनामा परेको ट्रक नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ । असोज १९ गते राति भारतबाट काकडभिट्टा हुँदै विश्वकर्मा सिमेन्ट उद्योगको कच्चा सामग्री बोकेर बीरगञ्ज तर्फ जाँदै गरेको एच आर ३३ इ ५७१५ नम्बरको ... Read More »

मलेसियामा रहेका अबैधानिक कामदार हरुका लागी स्वदेश फिर्तिको बाताबरण सहज

सम्बादाता मलेसिया 2017/11/06 मलेसिया सरकारले घोषणा गरेको Voluntary Deportation program 3+1अन्तर्गत मलेसियामा रहेका अबैध कामदारहरु नेपाल लगायत अाअाफ्नो देश पठाउन सजिलोको लागि यो योजना लागू गरेको थियो । जुन योजना अनुसार मलेसिया स्थित अध्यागमन बिभाग मा आबश्यक प्रक्रिया या कागजात पूरा गर्ने कार्यको लागि Harfasse Resources SDN BHD लाई ३१ डिसेम्बर १०१७ सम्मको लागि मलेसिया सरकार बाट गत अप्रिल महिना ... Read More »

झापामा दुई जनाको मृत्यु – नेकपा माओबादी केन्द्र झापा द्वारा बिज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना

कार्तिक ११ ,२०७४ सनिवार गुरु प्रसाद रेग्मी ,असोज १४ अर्जुनधारा निवासी ११ बर्षिय बालक लक्ष्मण शिवाकोटी को रहश्यमय मृत्युको सत्य तथ्य लुकाइ दोषिलाई उन्मुक्ती दिनलागेको भन्दै मृतक वालकका आफन्त र छिमेकीले बिर्तामोड बन्द सहित सुरु गरेको शान्तिपूर्ण जुलुस मा एकाएक प्रहरी हस्तक्षेप भएपछी स्थिती तनाबग्रस्त बन्दै नियन्त्रण बाहिर गएको भन्दै प्रहरीले दर्जनौ सेल अश्रुगेस तथा गोलिसमेत चलाउदा करीब ५० जना ... Read More »

बाम एकताको पक्षमा अखिल नेपाल ट्रेड युनियन महासंघ

असोज २१ काठमाडौ बाम एकताको पक्षमा  अखिल नेपाल ट्रेड  युनियन महासंघ । एक बिज्ञप्ति जारी गर्दै चुनावी तालमेल र चुनाव पछि एकीकरण हुने ।  नेकपा एमाले , एनेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी बिचमा भएको तालमेल र एकताको प्रयासको स्वागत गर्दै ट्रेड युनियन महासङ्हले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन चुनावी तालमेल र लगत्तै एकताको लागी सहज बाताबरण तयार गर्न ... Read More »

आयोजक हराउदै फाईनलमा प्रवेश रारा धनकुटा

रबिन्द्र बराल रंगेली ,माेरङ असाेज ३० माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ मा अायाेजक रारा धनकुटा बिजयी भएकाे छ । डागिहाट अायाेजकलाई २ का बिरुद्घ ४ गाेल गर्दै बिजयी भएकाे छ । झापा ११, निराजन खड्का, संजाेग राई र नाईजेरियन पिटर सहित मैदान उत्रिएकाे अायाेजकले खेलकाे २२ अाै मिनेटमा याेगेस गुरुङकाेकाे पासमा संजाेग राईले ... Read More »

लागु औसध सहित दुईजना पक्राउ

  रबिन्द्र बराल रंगेली ,माेरङ मोरङ सुनबर्षी नगरपालीका ८ स्थित हरिश्‍चनगढी पथरी अमरदह सडक खन्डमा सिक्टि प्रहरी चाैकी ले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा को.१५ प.२५१५ नं.को अपाची माेटरसाईकल चेकजाँच गर्ने क्रममा साेमबार बिहान १० मोरङकाे पथरीशनिश्चरे ३ बस्ने बर्ष १९ का अर्जुन राई र साेहि स्थान बस्ने बर्ष १८का रविन गुरुङको शरीर खानतलासी गर्दा लुकाईछिपाई गरी राखेको अवस्थामा अवैध ... Read More »