नेपाली समय:
Flash News

Author Archives: deep limbu

नेपालि जनप्रगतिसिल मन्च मलेशिया द्वारा दुई कार्यकर्ताको बिदाइ।

  दीप लिम्बू,मजदुर अनलाइन/मलेशिया डेसेम्बर,१७ नेकपा माओबादी केन्द्र समर्थीत प्रबास संगठन नेपालि जनप्रगतिसिल मन्च केन्द्रिय समिति मलेशियाले आज एक कार्यक्रमको आयोजना गरि आफ्ना कार्यकर्ताहरुको बिदाइ गरेको छ। लामो समय देखि मलेशिया लाई कर्म थलो बनाइ प्रबासमै भए पनि पार्टी सङ निरन्तर सम्पर्क रहदै मजदुर हितका लागि संगठनमा आवद्ध दुई केन्द्रिय सदस्यहरु लाई पार्टी र सङठन लाइ विभिन्न चरणहरुमा गरेको योगदान ... Read More »

बामपंथी एकता चुनावी रणनीति र पार्टी बचाउ दुरदर्शिता हो।

अहिले देशले ठुलो कार्य सम्पन्न गरेको छ स्थानीय तह संगै प्रदेश र प्रतिनिधि सभाको निर्बाचन चुनाब सकिए सङै बाम गठबन्धन गरेर चुनाबी तालमेल गरेका नेकपा एमाले र माओबादी केन्द्र अहिले दुबै पार्टी बिचमा पार्टी र सरकारको नेतृत्व प्रचण्ड र ओलि मध्य कस्ले लिने भनेर बहसनै सुरु भएको छ। पार्टीका दुबै जना अध्यक्षले भने खुलेर सन्चार माध्यमहरु सङ भनेका छैनन।तर यसो ... Read More »

चौथो अन्तरास्ट्रिय कराते मेयर कप ; गोल्ड मेडल लगायत अन्य पदक नेपालको पोल्टामा

  दीप लिम्बू,मलेशिया/मजदुर अनलाइन, डिसेम्बर ,५ मलेशियाले अन्तरास्ट्रिय मेयर कराते कपको आयोजना क्वालालम्पुरको एक ब्याडमिन्टन हलमा सोमबार सम्पन्न गरेको छ।उक्त अन्तरास्ट्रिय मेयर कपको प्रतियोगितामा भारत,बाङ्लादेश,नेपाल,इरान,जापन,श्रीलंका,उज्बेकिस्थान,चाइना,ताइपी,इन्डोनेसिया,फिलिपिन्स,सिङापुर,र आयोजक रास्ट्र मलेशिया लगायत १२ देशका खेलाडीहरु सहभागी भएका थिए। मलेशियाको चेरास क्षेत्रमा डीसेम्बर १ मा उद्घाटन भइ ३ तारिक सम्म खेलाइएको खेलमा नेपालि सितेरियो कराते टोलीको तर्फ बाट रबिन्द्र मान्धरले भेट्रानमा स्वर्ण पदक हात ... Read More »