नेपाली समय:
Flash News

Uncategorized

भारतीय नागरिक लाई वडा अध्यक्षले दिलाए नेपाली नागरीकता  

रबिन्द्र बराल / मजदुर अनलाइन संंवादाता माेरङ, ११ जेेठ मोरङको रंगेली नगरपालिका मा एक भारतीय नागरीकले वडा अध्यक्षले नेपाली नागरिकता बनाईदिएकाे रहस्य सार्वजनिक भएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष ढक प्रसाद (टंक) अाचार्य रमक काे प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको रहस्यस सार्वजनिक भएको छ । भारतको अररीया जिल्ला घरभएका ३५ बर्षीय मोहमद मुजरफ मियाँले रंगेली ... Read More »

टिभिएस कम्पनी र मजदुरवीच सहमति भयो

टिभिएस कम्पनी र अखिल नेपाल अटोमोबाईल मजदुर संघवीच भएको सहमति पत्र यसप्रकार रहेको छ । यो माग पूरा भएपछि मजदुरहरुमा नयाँ उत्साह र उमंग छाएको छ । Read More »

होमबहादुर खड्का अन्टुफ ललितपुर महानगरको अध्यक्षमा निर्वाचित

अशोक थापा अखिल नेपाल ट्रेड युनियन महासंघ, ललितपुर महानगरपालिकाको सम्मेलन आज मिति २०७४ चैत्र ०८ गते पाटन औद्योगिक क्षेत्रमा सम्पन्न भयो । कार्यक्रममा महासंघका उपमहासचिवद्धय पिताम्वर गिरी र शालिकराम काफ्ले लगाएत महासंघमा सचिवहरू र केन्द्रिय सदस्यहरूको उपस्थिति थियो। सम्मेलनले अध्यक्ष होम बा खड्का उपाध्यक्ष बिष्णु भाट, सचिव ठूलोबाबू बम, कोषाध्यक्ष मिना थापा मगर, सद्स्य सौरव थामि, नीरबाहादुर पौडेल, अमन चौलागाईं, ... Read More »

लागु औसध सहित दुईजना पक्राउ

  रबिन्द्र बराल रंगेली ,माेरङ मोरङ सुनबर्षी नगरपालीका ८ स्थित हरिश्‍चनगढी पथरी अमरदह सडक खन्डमा सिक्टि प्रहरी चाैकी ले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा को.१५ प.२५१५ नं.को अपाची माेटरसाईकल चेकजाँच गर्ने क्रममा साेमबार बिहान १० मोरङकाे पथरीशनिश्चरे ३ बस्ने बर्ष १९ का अर्जुन राई र साेहि स्थान बस्ने बर्ष १८का रविन गुरुङको शरीर खानतलासी गर्दा लुकाईछिपाई गरी राखेको अवस्थामा अवैध ... Read More »

बेलबारी बिजय

स्व.धन+विष्ण मेमाेरियलकाे उपाधि रबिन्द्र बराल रंगेली ,माेरङ असाेज २८ शनिबार माेरङकाे पथरीशनिश्चरे भुटानी शरणाथी क्याममा जारी स्व. धन +विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिताकाे उपाधि बेलबारी फुटवल क्लव बेलबारीले उचालेकाे छ । शनिवार भएकाे फाईनल खेलमा बिराटचाैककाे एकता फुटवल क्लवलाई १ बिरुद्ध २ गाेल गर्दै बेलबारीले उपाधि चुमेकाे हाे । निकै प्रतिस्प्रदात्मक खेलमा खेलकाे १६ अाै मिनेटमा बेलबारीका सेखर लिम्बुले गाेल ... Read More »

रबिन्द्र बराल रंगेली ,माेरङ असाेज २८ शुक्रबार माेरङकाे ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे सिमा क्षेत्र बाट भारत तथा नेपाल बाट भन्सार छलेर ल्यकाे सामन धमाधम पक्राउ गरिरहेकाे छ । विभिन्न सीमा नाकाका बाट छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएको प्रहरी ले असाेज २६ गते धनपालथान-३ स्थित सिमा नाकाबाट अवैधरुपमा भारततर्फ लैजादै गरेको अवस्थामा मूल्य रु २,लाख रुपैया बराबरको ७ थान गोरू पक्राउ गरेको छ । बरामद गरि गाेरु भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।,त्यसैगरी मोरङको उत्तरी भेगबाट रंगेली लगायतका दक्षिणी भेगतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका अबैध रुपमा ल्याएको ३सय लिटर घरेलु मदिरा बरामद गरी आवश्यक कारवाहीको असाेज २७ गते आन्तरिक राजश्व कार्यालय विराटनगरमा पठाइएको ।ईलाका प्रहरी कार्यलय रंगेली का संन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Read More »

प्रदेश नं १ का पर्यटन व्यवसायी संगठित

इटहरीमा मंगलबार भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश भेलाले अध्यक्षमा डिल्लीराम अधिकारी, उपाध्यक्षमा रेवत बहाद’र थापा, सचिवमा तेज बहाद’र ढकाल, सहसचिवमा एलिना मगर, कोषाध्यक्षमा अजर्’न क’मार कार्कीलाई चयन गरेको छ । Read More »

बिराटनगरलाई हराउदै जि.वि. रवर फाईनल प्रबेश

रबिन्द्र बराल /रंगेली ,माेरङ भदौ २८ बुधबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को बुधबारकाे खेलमा जि.बि.रबर फुटवल क्लव बिजयी भएकाे छ । खेलमा बिराट मेघा स्पाेट एकेडेमी बिराटनगरलाई १ का बिरूद्घ २ गाेल गर्दै जि.बि. रवर मंगलबारे बिजयी भएकाे हाे । एडिभिजनका खेलाडि दिपक राई, विजय धिमाल, सन्जाेग राई, विक्रम लिम्बू, पुजन उपर्काेटी लगायत ... Read More »

महासंघले सामाजिक सुरक्षा ऐन कार्यन्वयन गराई छाड्ने

काठमाण्डौ, जय कार्की, अखिल नेपाल टे«ड युनियन महासंघको केन्द्रीय बैठक पश्चात सात वटै प्रदेशहरु चलायमान भएका छन् । सबै प्रदेश कमिटीहरुको बैठक, भेला तथा प्रशिक्षण निरन्तररुपमा संचालन भैरहेका छन् । कार्यक्रमहरुमा महासंघका अध्यक्ष, महासचिव लगायत सम्पूर्ण केन्द्रीय समिति ब्यस्त रहेको छ । अध्यक्ष र महासचिव प्राकृतिक विपतमा आर्थिक सहयोग गर्दै र आफ्नो संगठन संचालनको क्रममा एक नम्बर प्रदेशमा व्यस्त रहेको ... Read More »