नेपाली समय:
Flash News

ट्रेड युनियन गतिबिधि

उपाध्यक्ष मिलन मल्लको पिताको निधन

हार्दिक श्रद्धान्जलि अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका केन्द्रीय उपाध्यक्ष मिलन मल्लको पिता( बि.संं. २००१ बैशाख ६–२०७४ कार्तिक २८गते) काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं १ निवासी यज्ञबहादुर मल्लको यही कार्तिक २८ गतेका दिन असामयिक निधन भएकोमा हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दछौं साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । स्वर्गीय मल्लका तीन छोरा, दुई छोरी र ज्वाईं ... Read More »

मंसिर ३ गते महासंघले देशव्यापीरुपमा ज्ञापनपत्र बुझाउने

Kathmandu, Mansir 1,2074 नेपाली क्रान्तिकारी मजदुर आन्दोलनको मूल प्रवाह अखिल नेपाल टे«ड युनियन महासंघले यही मंसिर ३ गतेका दिन देशब्यापीरुपमा जुलुश प्रदर्शनसहित सिडिओ कार्यालय, उद्योग बाणिज्य महासंघ÷ संघ, स्थानीय निकायहरुः महानगरपालिका, उपमहानगरपालिका तथा नगगरपालिका र गाउँपालिकाहरुमा सामाजिक सुरक्षा ऐन २०७४ र शंसोधित श्रम ऐन तत्काल कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उदेश्यका साथ ज्ञापन पत्र बुझाउने कार्यक्रमको आयोजना गरेको छ । ... Read More »

अन्टुफ सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउनमा क्रियाशील

काठमाण्डौ, Kartik 14 अखिल नेपाल टे«ड युनियन महासंघ र आईएलओको संयुक्त आयोजनामा काठमाण्डौ उपत्यकाभित्रका महानगरपालिका, नगरपालिकाहरुमा स्थानीय निकायमा रोजगारको सिर्जना, सामाजिक सुरक्षाको कार्यान्वयन र श्रम ऐन लागू गर्ने, नीति निर्माणको तहमा श्रमिकहरुको प्रतिनिधित्वका विषयमा स्थानीय निकायका मेयर, उपमेयर, वडा अध्यक्षहरु तथा वडासदस्यहरु र सो निकायमा कार्यरत कर्मचारीहरुसंग बृहत अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु तथा ... Read More »

यातायात व्यवसायी महासंघलाई मजदुर संघले बुझायो तीन बुँदे मागपत्र

शरद सुवेदी ३१ असोज, काठमाण्डौं  अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिले असोज २९ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा एक औपचारिक कार्यक्रमका वीच तीन बुँदे मागपत्र पेश गरेको छ । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङ्गले मागपत्र बुझाउँदै यो मागपत्रलाई यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने अभियानको रुपमा बुझ्न आम मजदुर तथा व्यवसायीहरुलाई आह्वान गर्नुभयो, साथै ... Read More »

बाम एकताको पक्षमा अखिल नेपाल ट्रेड युनियन महासंघ

असोज २१ काठमाडौ बाम एकताको पक्षमा  अखिल नेपाल ट्रेड  युनियन महासंघ । एक बिज्ञप्ति जारी गर्दै चुनावी तालमेल र चुनाव पछि एकीकरण हुने ।  नेकपा एमाले , एनेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी बिचमा भएको तालमेल र एकताको प्रयासको स्वागत गर्दै ट्रेड युनियन महासङ्हले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन चुनावी तालमेल र लगत्तै एकताको लागी सहज बाताबरण तयार गर्न ... Read More »

यातायात मजदुर संघले गृहमन्त्रीलाई छ बँुदे ज्ञापनपत्र बुझायो

Jaya Karki,आश्विन २५, २०७४, काठमाण्डौ अखिल नेपाल टे«ड युनियन महासंघको संस्थापक पेसागत घटक अखिल नेपाल यातायात मजदुर संघले गृहमन्त्री जनार्दन शर्मा समक्ष ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङ उपाध्यक्षहरु रणबहादुर लिम्बू , रामचन्द्र कार्की , राजेन्द्र शर्मा , लालबहादुर थापा , दिपक केसी, सुन्दर केसी , तिर्थबहादुर बम्जन र महासचिव पदमकुमार तिमिल्सिना ... Read More »

सामाजिक सुरक्षा नियामवलिको मस्यौदा तयारी बैठक सम्पन्न, प्राप्त सुझावहरुलाई समावेश गरिने

जय कार्की असोज १३, सामाजिक सुरक्षा ऐन २०७४ को अनुमोदनसंगै त्यसका लागि आवश्यक पर्ने नियमावलि तयारीकालागि आईटियुसि न्याकको आयोजनामा यही असोज १० गतेका दिन होटल वुडल्याण्डमा गोष्ठी सम्पन्न भयो । सो गोष्ठीको उपादेयताका बारेमा अन्टुफका का.वा. अध्यक्ष गणेश रेग्मीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संयोजन जिफन्टका अध्यक्ष बिष्णु रिमालले गर्नु भएको थियो । आईटियुसि न्याकले मस्यौदा गरेको सामाजिक सुरक्षा ... Read More »

कामरेड अध्यक्ष प्रचण्ड र महासंघवीच भेटवार्ता

जय कार्की, कार्तिक ११ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्कट्टेल, कार्यवाहक अध्यक्ष गणेश रेग्मी उपाध्यक्षहरु जय कार्की, धनबहादुर बि.क.सोमबहादुर थापा तथा महासचिव जगतबहादुर सिम्खडावीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा मजदुरहरुको उम्मेदवारी र समानुपातिक प्रतिनिधित्व गराउने विषयमा छलफल भयो । उक्त अवसरमा कार्यवाहक अध्यक्ष गणेश रेग्मीले निर्वाचनको ... Read More »

गोष्ठी सम्पन्नः विश्वासघातीहरुलाई हटाउँदै पार्टी शुद्धिकरण गर्ने हो –लालध्वज

धुलिखेल, दशैंको शुभकामना आदनप्रदानको शुभअवसरमा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ काभ्रेले धुलिखेलमा पनि काठमाण्डौमा जसरी नै भव्यरुपमा राजनैतिक, बैचारिक बृहत प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । रामगोपाल भुजेलको अध्यक्षमा भएको गोष्ठीमा आफ्ना विचारहरु सम्प्रेषण गर्दै प्रमुख अतिथि तथा नेकपा माओवादी काभ्रे जिल्लाका इन्चार्ज लालध्वजले अब सबै जनबर्गीय संगठनहरुले प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा पूर्णरुपेण ध्यान केन्द्रित गर्ने, ... Read More »

निसाकुमा औद्योगिक मजदुर पुनरगठित

ललितपुर अखिल नेपाल औद्योगिक मजदुर संघ ललितपुरका अध्यक्ष होमबहादुर खड्काको उपस्थितिमा निसाकु कम्पनीमा कार्यरत मजदुरहरुको भेला सम्पन्न भएको छ । भेलाले गौरीशंकर साहको अध्यक्षतामा सात सदसीय औद्योगिक मजदुर संघको इकाई पुनरगठन गरेको छ । भेलाले उपाध्यक्षमा जिगेश्वर मण्डल, सचिवमा शिवहरि पौडैल, कोषाध्यक्षमा श्यामकुमार कटुवाल र सदस्यहरुमा दिलिप यादव, पदम रानालाई चयन गरेको छ । २२ जना कामदार कर्मचारी रहेको यो ... Read More »