Breaking News

एउटा झुत्रो ब्यानरमा झुण्डिएको मजदुरको जिन्दगी – जय कार्की

कैयन सरकार र मन्त्रीहरुको खोक्रो अनुगमन र आश्वासनमा जुनि बिताई रहेको बिचरो इतिहासको पुरानो पन्नामा छोपिएको बेवारिसेमा परेको भुसतिघ्रे कारखानाको पर्खालमा झुण्डिदा झुण्डिदै घाम पानीको थप्पड खाएर थिलथिलो भएको मागपत्र थाक्नुसम्म थाकिसक्यो सबका अघि हाँसोको […]

Breaking News

कविता: प्यारो घाँसीको झल्झल समझना आयो

दरबार हाईस्कूलको सान बढ़ाएको छु रानीपोखरीतिर हरदम टुलुटुलु हेरिरहेको छु दिनमा हजारौं गाड़ीको प्रदूषणको थप्पड़ खाँदा खाँदा धुलाम्मे भएर चिनी नसक्नुको भएको छु बेस्याहर, धुलो, कर्कश आवाज़ले जीर्ण र पिंडरोगी रोगी भएको छु कसैलाई मेरो […]

Breaking News

कविता: मधेशको साँढे र तोरीबारी

जय कार्की भ्रष्टहरुको जमात बाहिरबाट हेर्दा जति मजबुत र खँदिलो देखिन्छ भित्रभित्रै त्यत्तिक्कै धमिराले खाएको उत्तिसको रुख जस्तै खोक्रो हुन्छ सबलाई फाँडुला झैं गरी मधेशको साँढेले तोरीबारी सोत्तर पारेझै तुजुक देखाउँछ साँढेको सिङको फेदमा कटबाँसको […]

Breaking News

कविता: गुँडभरी बिष्ट्याएर उड्यो

जय कार्की ………………… उ त संगै थियो- आत्मा मिलेको थिएन, हो… संगै थियो तर उसले कहिल्यै हुँडेल्न र भत्काउँनु भन्दा केही गरेन । संघर्षमा संगै थियो उस्ले सुराकी गर्नुभन्दा अरु केही जानेन, उ हामी संग–संगै […]

Breaking News

कविता: फासिष्ट

– जय कार्की क्षणिकका लागि विध्वंश नै मच्चाउँछ । मनपरी दमनचक्र चलाउँछ कालोलाई सेतो भन् भन्छ सेतोलाई कालो भन्न लगाउँछ सोझोलाई बाङ्गो भन्न लगाउँछ बाङ्गोलाई सोझो भन् भन्छ अपराधीलाई सन्त भन् भन्छ सन्तलाई कुलंघारको आरोप […]

Breaking News

अनमोल छन् आप्रावासी श्रमिक– जय कार्की

बैदेशिक रोजगारी नेपालको लागि नखाउँ भने दिनभरीको शिकार, आँट गरी खाउँभने कान्छा बुबाको अनुहार । बिदेश नजाउँ देशमा रोजगारी फिटिक्कै छैन बिदेश जाउँ जिउँदो फर्कि आउँने टुङ्गो छैन । भनि देउ न ए मेरा श्रमिक […]

Breaking News

बिसाई देउ अन्ध विश्वासको भारी!-जय कार्की

जय कार्की …………….. “भगवानले रक्षा गरुन्” ” मीठो समाचार सुन्ने योग छ राशीफलमा” भनेकै दिन . भग्नावेशमा ढलिमली गरेको मृत आस्थाले के रक्षा गथ्र्यो? मैले झन एकपछि आर्को भयानक त्रासद् समाचार सुनिरहनु पर्यो, गाउँबाट माताको […]

कविता

कविता: भ्याक्सिन!

– जय कार्की राजनीतिको सिङ्गो मुहान नै भ्रष्ट भएपछि यो देशलाई कसरी बचाउँला हाम्ले ? सबै रोगको उपचार हुँदो रहेछ यो संसारमा सबैले जानी राखौं । भ्रष्टाचारी सत्ता र दललाई नामेट पार्ने भ्याक्सिन कहिले आउला […]

कविता

चिसा मुढाहरु!-जय कार्की

बर्ग-उदेश्य बिस्मृत हुँदै गएका: चिसा मुढाहरु हत्तपत्त बल्दैनन् यता फर्काए पनि उता फर्काए पनि यत्नहरु त्यसै खेर गईरहेका छन् आखिर चिसो मुढो न ठहरियो । गल लाए पनि बल लाएपनि घच्घच्याए पनि चिमोटे पनि त्यसको […]

कविता

जाग्यो ! उठ्यो!!

जाग्यो! उठ्यो! परिर्वतनको विचार बोक्यो लौ अब सुतेर हुन्न भनि रक्तरंजित झण्डा बोकी नयाँ संसार निर्माण गर्न ब्युँझाउँदै, जगाउँदै हिमाल, पहाड, तराई सबत्र् उत्रियो । जाग्यो! उठ्यो! शोषण र दमन विरुद्ध नवनिर्माणमा सबैलाई एक जुट […]