नेपाली समय:
Flash News

साहित्य

फगत ति प्रतिविम्ब पानी धमिलिदा मेटिए,  निस्वार्थ त इतिहास बन्यो प्राय स्वार्थी भेटिए- गजल

फगत ति प्रतिविम्ब पानी धमिलिदा मेटिए  निस्वार्थ त इतिहास बन्यो प्राय स्वार्थी भेटिए Read More »

कविता :- [मेरो हिउँद]

कविता :- [मेरो हिउँद] “”””””””” फ्याकेर थुप्रै सिरेटो हरु शिशिर मै माथि खनिन्छ निसाना बनाएर मेरा नाङ्गा आङ हरुमा मेरा गरिबीका पराकाष्ठाता भित्र मेरा अभावका जिन्दगीहरुमा निरंतर हमला गर्दै म सँगै धावा बोल्छ मेरो हिउँद तेसोत पोहोर सालकोअसिना थेग्न नसकी प्वाल परेका मेरो धुरी छाउन सकेको कहाँ छुर अनि त्यही सालको चैते हुरीले हप्किएका मेरा भग्नावशेष झैं लाग्ने भित्ता टाल्न ... Read More »

खाली खुट्टा हिडेर गोठाला बसि हुर्किएका सुन्दर अहिले समाजसेवी को अग्रपंक्तिमा ।।।

बाल्यकालमा छरछिमेकाका छोराछोरी नयाँ कपडा अनि सजिसजाउका साथ विद्यालय जाँदा उनी भने घरको दयनिय अवस्थाका कारण खाली खुट्टा विद्यालय जान्थे ।  Read More »

हामी अनि कम्बलको पोको र ब्राकेट भित्र सहिद( कविता )

साला  यो पुलिस भन्ने त सबै चोर नै पो हुन्छन कि क्या हो  खटेरा तीनको ट्रकको डालिमा  कम्वल ले चपक्क छोपेको  केहि बहुमुल्य नै होला झै गरी  ओइ त यो भित्रको जान्दछस ? Read More »

आज अनौठो पारामा चल्दैछ जीवन –

गजल कसैको यादमा अनि सहारामा चल्दैछ जीवन आजभोली प्यारको इशारामा चल्दैछ जीवन किन कसरि भन्ने प्रश्न दिललाई गर्छु सधै म दिल भन्छ हो प्रेमको नारामा चल्दैछ जीवन अरे यार यहि प्रेमले रोगी बनाएर गएपछि हो यादै यादको अश्रुधारामा चल्दैछ जीवन सायद प्रेमको काम यहि होला सधै रुवाउने त्यसैले आज अनौठो पारामा चल्दैछ जीवन हिजो सम्म जे भएनी आज सबै बिर्सिएर ... Read More »

मोडल देखि निर्देशन सम्म रागव आचार्यको संघर्ष

मलेसिया बाट सुरु गरेका आचार्य सुटिङ को तयारी मा रहेको नेपाली चलचित्र "सेकेन्ड हेन्ड " को निर्देशन को जिम्मेवारी पाएका छन् नेपाली समाज मा नारी हरु प्रती गरिने व्यबहार , नारिको आदर्स लाई समेटिएको कथानक चलचित्र को जिम्मेवारी पाएका छ्न असोक सुनार र रागब आचार्य ले उक्त चलचित्र लाई निर्देशन गर्ने भए सङै केही थप जिम्मेवारी मिलेको र त्यो जिम्मेवारी लाई न्याए दिन्सक्छु भन्ने होप रहेको उनी बताउछन् ।  Read More »

चौतारी क्षेत्रीय शाखा गठन सगै सिर्जना वाचन कार्यक्रम सम्पन्न

मलेसिया ,डिसेम्बर ०५ सोल्टी सुुुजन राइ साहित्यिक चौतारी नेपालले आजको दिनसम्म आइपुग्दा एघारौँ शाखा समिती चयन गरेको छ ।धेरै नेपाली हरुको वैदेशिक रोजगारको लागि गन्तव्य स्थान बनेको मलेसियाको जोहोर राज्यमा साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको उपशाखा साहित्यिक चौतारी नेपाल प्रवास मलेसियाको क्षेत्रीय समिती जोहोर गठन भएको छ । 2017 डिसेम्बर तीन तारिकमा जोहोर राज्यको आयर बिरु पासिर गुडाङ्ग मा सम्पन्न ... Read More »

फ्ल्यासब्याकमा पदम खड्का – मातृका पोखरेल

कमरेड पदम खड्काको बारेमा मैले के लेख्ने ? यो प्रश्न मभित्र धेरै लामो समयसम्म खेलिरह्यो स्मृतिमा केही लेख्नु भनेको उहाँको जीवनसँग घटेका घटनालाई सम्झनु हो । लामो समयसम्म त्यसै बसें । निनु दाइ (चापागाईं) को निरन्तरको आग्रह झेल्न पनि सजिलो भएन । झेल्न खोजेको पनि होइन । मैले यसो भन्नुको एउटा कारण थियो । लेख्न अठोट गर्नु भनेको सम्झिनुपर्ने मानिसका ... Read More »

चट्टान ,गुलेली अनि मट्याङ्रा

त्यही चट्टान हो त्यो जहाँ हिजो पनि तिमीले तिम्रो हातको गुलेलीको तादोमा मट्याङ्रा चडाइ फोर्न खोज्दा तिम्रा मट्य्याङ्रा धुजा धुजा बन्दै बहेको आधिवेहोरीले उडाइ क्षितिज पारी पुर्याई दिएको थियो हो यो त्यही चट्टान हो जसलाई पुन तिमी तिमी सग बचेखुचेका मट्याङ्रा प्रहार गरी गरि फोर्न प्रायसरत छौ अरे मूर्ख थाहा छ त अटल चट्टान तिम्रा मट्याङ्राले फोरिन्न भन्ने अनी अझै ... Read More »

क्रान्ति –व्लादिमीर मायकोवस्की

            एक कवि का इतिवृत 26 फरवरी, पियक्कड़ सैनिकों ने पुलिस के साथ मिलकर जनता पर गोली दागी. 27 तारीख को लाल, दीर्घकालिक,  सूर्योदय की दग्ध किरणें फूटीं, बन्दूक के चमकते नाल और संगीन पर छिटकीं. दुर्गन्ध भरे बैरकों में, शान्त, निर्दयी, वोलिन्सकी रेजिमेंट ने प्रार्थना की. अपने क्रूर सैनिक भगवान को अर्पित किया अपना ... Read More »