Breaking News

कविताः आत्मालोचित मान्छे –जय कार्की

खाँचो छ अचेल तोड्नेहरुलाई पनि जोड्नेको । चाहिएको छ खण्ड खण्ड गर्नेलाई पनि अखण्ड गर्नेको । आवश्यक छ अचेल, घाउमा नुुन चुक घोप्ट्याउनेको होइन मलम पट्टि गर्नेको । खाँचो छैन यहाँ कुण्ठा र निराशाको भतेर […]

Breaking News

कविता- रत्नपार्कको एउटा अर्धपागल- जय कार्की

.. शहर परिक्रमाको शेसन सकेर जुलुस बर्षातको भेल जस्तै मडारिएर शहीद मन्चभित्र जब प्रबिष्ट हुन शुरु गर्यो रत्नपार्कको झ्याम्म परेको हरियो रुखमा चढेर गर्धनमा हाते माईक भिरेर, शिरमा ढाका टोपी ढल्काएर दौरासुरूवालमा सजिएर एउटा अर्धपागल […]

Breaking News

जर्मन कवि हेनरिख हाइनेको परिचयसहित कविताहरु ♦ जय कार्की

प्रशिद्ध जर्मन कवि जोहानन् हेनरिख हाइने ♦ जय कार्की अन्धकारमा आफैलाई जलाएर प्रकाशपुन्ज दिने, दमन र अत्याचारका विरुद्धमा एक कलमधारी जोदाहा बनि नेतृत्व गर्ने एबम् कालजयी युगिन जर्मन कविको नाम हाइने हो । यही नामले […]

Breaking News

कविता,: फ्रेडरिक एंगेल्स

कविता,: फ्रेडरिक एंगेल्स मूल कवि: आदित्य कमल भाषा:हिन्दी भावानुवाद:शेषमणि आचार्य भाषा: नेपाली सन्दर्भ:विश्व कविता दिवस (भारतीय जनकवि आदित्य कमलको फ्रेडरिक एङ्गेल्सप्रति लेखिएको हिन्दी कविताको नेपाली भावानुवाद) भारतीय जनकवि आदित्य कमलले सर्वहारावर्गका महान् शिक्षक कार्ल मार्क्सका […]

Breaking News

कविताः मौसम-जय कार्की

चुनावीे मौसमले गर्मिएको मौका छोपेर एउटा सुरक्षित दुलोबाट फुत्तफुत्त निस्केर अर्को आरामको दुलोमा सर्पहरु लुत्तलुत्त पस्दैछन् । सर्पहरु यत्ति सलबलाई रहेका छन कि हुलका हुल बाँधेर एउटा दुलोबाट अर्को दुलो दैनिक जसो चहार्दै छन । […]

Breaking News

कविताः संकल्प- जय कार्की

जीवनको परिभाषा खोज्दै मुक्त संसारको निर्माणमा दौड़ीरहेंछौं । अब त जीवनको उत्तरार्धमा पुगिसक्यौं तरपनि देश र जनताको जीवनलाई यसो नियालेर हेर्दा तात्त्विक अंतर देखेनौं साधु चोर बनेको छ, डाकू साशक बनेको छ त्यस्कारणले नै नेपालीजन […]

Breaking News

कविता: लतार्नुछ-पछार्नुछ अवसरवादलाई-जय कार्की

लतार्नु छ, पछार्नु छ, चरम अवसरवादलाई नाकैमा घोच्नु छ, नाङ्गेझार पार्नुछ, टुटफुट,गुट र अवसरवादमा रम्ने चण्डाल चतुरेहरुलाई । मह देखाई गोबर बेच्नेहरुलाई, पछार्नका लागि मौलिक विकल्प खोज्नु छ । जनमुक्तिका खातिर मालेमावादलाई मूल अश्त्र बनाउँदै […]

Breaking News

कारोबारी युद्ध-जय कार्की

युद्ध ! अपरिहार्य ? सुन्दै मुटुमा ऐठन हुने “अभिसापी” शब्द स्थायी सान्तिको लागि रे ? पटक्कै झुठको खेती नगरौं यस्तरी । मानव बस्ति भुटेर संस्कृति र सभ्यतालाई मासेर मान्छेहरुको कङ्कालको धुरीमाथी उभिएर सेतो झण्डा फहराईएको […]

जय कार्की
Breaking News

ब्यंग्य: जति मज्जा छ चोइटिनुमा नै छ…

– जय कार्की जति मज्जा छ चोइटिनुमा नै छ, एक फुटेर आठ त भइयो। अब अरु दर्जनौ बन्नुपर्छ, र, जनताको सपनालाई तानातान गरेर च्यात्च्युत पार्नुपर्छ । कथंकदाचित बज्रिने शत्रुको प्रहार थेग्न नसक्ता हाईतौबा! हाइतौबा गर्दै बुर्कुसी […]

Breaking News

मजदुर र रिसाईकल मेसिन– जय कार्की

मजदुरलाई ओछ्याउने हो, मजदुरलाई नै कज्याउने हो । मजदुरलाई नै चुसी चुसी खाएर– आँपको कोयो फाले झैं, कुडा कर्कटमा फाल्ने हो । मजदुरलाई नै कागति निचोरेर, कागतिको छोक्रा र बोक्रा फाले झैं फाल्ने हो । […]