नेपाली समय:
Flash News

विविध

पुरुसोत्तम मास अथवा मलमास शुरु | मत्स्यनारायण मेला

आजबाट मलमास शुरु भयो है, ल आउनुहोस् आज मलमासका बारेमा कुरा गरौं हाम्रो पात्रोमा । हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौं १२ महिनाको १ बर्ष हुन्छ । सूर्यको गति हनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा ... Read More »

सरकार दलित भन्ने शब्द शब्दकोष बाटै हटाइदेउ, होइन भने यो ट्यागलाइ आत्मा सम्मान को ब्यस्था गरिदेउ !

  मलाई अछुत भन्छौ ,यदि मैले छोएको पानी तिमि लाई विष हुन्छ भने मैले पानी पिउने हरेक पानी पधेरा हरु त्यहाँका उपल्लो जात भनौदाहरुले पनि पिउछन् ! यदि मैले पानीको धारा छोएकै आधारमा कारवाही गर्छौ भने म सहन सक्दिन , मान्छे ठूलो उसको सिद्धान्त आचार र उसको भावना ले हुन्छ ! मान्छे एउटै हो,हामिमा त्यस्तो के देख्यो र?तिमिहरुले हामिलाइ भेदभाव ... Read More »

काभ्रे सेवा समाज किन र के को लागी ? पढनै पर्ने लेख ।

उत्तम बिक, जन्मभुमी छोडेर रोजिरोटीको लागी बिदेशीएका नेपालीहरु बिच एकता र सदभाब फैलाएर देशको बिकासमा सहयोग पु¥याउने उद्धेस्यका साथ युएईमा खोलिएका नेपालीहरुको सामाजिक संस्थाहरु झण्डै एकसयको हाराहारीमा रहेका छन । युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाहरु मध्य काभ्रे सेवा समाज युएई पनि एक हो । सन २०१४ अगष्ट ८ तारिको दिन युएईबासी काभ्रेलीहरको उपस्थितीमा गठन गरिएको संस्थाको तत्कालीन नाम काभ्रे सम्पर्क ... Read More »

पत्रकार तेजन खड्काको सहयोगी हात।। सलाम छ यस्ता पत्रकार प्रति

खड्काले हालसम्म करिव १ करोड भन्दा बढि रकम संकलन गरेर बुझाईदिसकेका छन् । जहिल्यै समाचारको खोजीमा हुने यि २३ बर्षे पत्रकार खड्काले समाचार लेखनसँगै सहयोगी हात पनि जुटाई दिन थालेका हुन ।  Read More »

जाडो मौसमको सुरुवात संगै तराई क्षेत्रमा भक्का काे व्यापार बडदै कसरी बनाउछन् त भक्का हेर्नुस भिडियो ।।

बिहानकाे समयमा रंगेली बसपार्क ,मुख्य बजार, अस्पताल चाेक लगायतका स्थान हरुमा मधेसी समुदायका महिला हरुले चामल लाई दिन भरी भिजाएर साँझ काे समयमा अाेखली, बाट कुटेर पिठो बनाएर भक्का बनाउने गरिन्छ ।  Read More »

कलाकार दिपेश बिसीको फेसबुक अाइडी दुरुपयोग ,तनावग्रस्त दिपेश भन्छन् -अाईडीबाट अाएको म्यासेजको रिप्लाई नगर्नुस्

मलेसिया /१५ डिसेम्बर ,मजदुर अनलाइन वैदेशिक रोजगारी को शिलशिलामा करिब एक दशक अघि मलेसिया अाएका वाग्लुङ्ग गल्कोट नगर पालिका११ रिघा मा जन्मनु भएका दिपेश विसी अहिले मोड्लिङ क्षेत्रका उदाउदा तारा हुन। सानै उमेर देखी संगीतीक परिवेशमा रमेका उनी स्कुल जीवन देखि गाउँ घरमा हुने स साना कार्यक्रम मा निर्त्य गर्न साथै  बाध्य बादन मा पनि अगादी थिए हार्मोनियम, पियानो ,बाशुरी, ... Read More »

चियर्स बाबुराम!

अब हिसिला म्याडमको पालुङ्गटारमा मदिरालय हुनेछ। त्यो मदिरालयको उद्घाटन  कमल थापाले गर्नेछन   प्रमुख:अतिथि  शेर बा. देउवा हुनेछन! र  त्यहि मदिरालयमा बाम गठबन्धनको  भब्य सेलिब्रेसन हुनेछ!  र  दारु प्युदै  म’ भन्नेछु , चियर्स ; बाबुराम !  कहिले मशाल, कहिले रुख, कहिले घाम, कहिले लोकतान्त्रिक, कहिले बाम, टुइटर शक्ति जिल्लाराम चियर्स बाबुराम! बाम छोड्नु हुदैन्थ्यो, बाटो मोड्नु हुदैन्थ्यो, त्रिमुर्ती बाचा तोड्नु ... Read More »

साहसी मजदुर

  ”अघि बढिरहेको निशब्द शब यात्रालाई चिर्दै निर्माण मजदुरहरुले पाब्लो नेरुदा जिन्दाबाद भनि नारा लगाए अनि हामी सबैले मेसिनगनले पहरा दिईरहेको सेनाको भारी घेराबन्दीलाई चिर्दै नारा लगायौं पाब्लो नेरुदा जिन्दावाद, साल्भाडोर एलेण्डे जिन्दाबाद ।” –चिलेकी सुप्रशिद्ध उपन्यासकार इसाबेल एलेण्डे   Read More »

    सपना मै सिमित चालिस लाख परदेशीको दिपावली

अनिस तामाङ – गाउँ गोधुली साँझ झै रंगीचंगी भइसकेको थियो । वर्षौं पछि तल्लाघरे जेठा अंकल परदेशबाट घर फर्केकोले हजुर आमा खुसीले थोती दाँत देखाउदै हाँस्दै थिईन । अन्टि अंकललाई एकोहोरो हेर्दै थिईन । सायद लाग्दो हो अब जीवनसाथी  फर्केर फेरी परदेश नजाउन ! हजुरबुबा परदेशबाट अंकलले ल्याइदिएको कालो चस्म लगाएर मक्ख देखिन्थे । फुच्चाफुच्चीहरु कोही पटका पट्काउदै थिए त ... Read More »