नेपाली समय:
Flash News

प्रेस विज्ञप्ति

अपराधीहरुलाई कडाभन्दा कडा सँजाय दिइयोस– विष्णु थापा, अन्टुफ महिला कमिटी

महिला अस्मितामाथि खेलववाड गर्दै देशमा दैनिक जसो बलत्कार जस्तो जघन्य अपराधका घटनाहरुमा बृद्धि हुँदै गएकोमा चिन्ता र चासो ब्यक्त गर्दै महिला अस्मितामाथि खेलवाड र जघन्य अपराधमा सामेल अपराधीहरुलाई तत्काल न्यायको कठघरामा उभ्याई कडाभन्दा कडा सँजाय दिईयोस भनि माग गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटीको अध्यक्ष बिष्णु थापाद्धारा जारी प्रेस बक्तव्य यसप्रकार रहेको छ । प्रेस विज्ञप्ति मिति ः ... Read More »

महासंघको प्रेस बक्तव्यः निष्काशित मजदुरलाई तत्काल काममा फर्काउ

काठमाडौं माघ २४। आई.एम.इ. मोर्टस कम्पनीमा कार्यरत मजदुरर्रकर्मचारीहरुले संगठन निर्माण गर्न हस्ताक्षर संकलन गरी श्रम कार्यालयमा बुझाए पछि, कम्पनीको व्यवस्थापकले ५ जना कामदारलाई गैरकानुनी ढंगले निश्काशन गरेकोमा अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले एक वक्तव्य जारी गरी तत्काल विनाशर्त काममा फर्काउन माग गरेको छ । स्मरणीय के छ भने हस्ताक्षर संकलन कार्य नगर्न व्यवस्थापकबाट पटक पटक मजदुरहरुलाई धम्क्याउँदै ... Read More »

महासंघको राष्ट्रिय सम्मेलन स्थगित

काठमाण्डौ, असोज २०,२०७४ अखिल नेपाल टे«ड युनियन महासंघको यही असोज २५ गतेका दिन हुने भनिएको विशेष राष्ट्रिय सम्मेलन स्थगित भएको कुरा सो महासंघका का.वा.अध्यक्ष गणेश रेग्मीले बताउनु भएको छ । उहाँले बक्तब्यमा भन्नु भएको छ “हाम्रो गौरबशाली संगठन अखिल नेपाल टे«ड युनियन महासंघको कार्यालयको बैठक आज २० गतेका बस्यो । प्रदेश र प्रतिनिधि सभाको चुनावलाई ध्यान दिई चुनावी कार्यमा महासंघको ... Read More »

नेपाली राजदुताबास अबुधाबी र मानब तस्कर को सेरोफेरोमा प्रेश सेन्टरले निकाल्यो बिज्ञप्ति

प्रेस सेन्टर नेपाल युएई साखा ले बैदेशिक रोजगारीका नाममा कानुन बिपरित मानब तस्करहरुले भिजिट भिषाको नाममा नेपालीहरुलाई युएई मा गरिरहेको मानब तस्करी र तस्करहरुका बारेका नेपाली दूतावास ...... Read More »

महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मीद्धारा जारी शोक बक्तव्य

–जय कार्की, प्रकाशन विभाग अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव जगतसिम्खडाको जीवन संगिनीको असामयिक, दुःखद निधन भएकोमा महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मीद्धारा जारी शोक बक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ । शोक बक्तव्य मिति १६ जेष्ठ २०७४ हाम्रो गौरबशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव क. जगतबहादुर सिम्खडाको जीवन संगिनी लक्ष्मी ... Read More »

प्रेस सेन्टर युएई शाखा द्धारा ‘एलईडी बल्ब सम्बन्धी भ्रमक समाचारको घोर भत्साहना

मजदुर अनलाइन ९ मे दुबई। क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै बिभिन्न मिडियाबाट उज्यालो नेपालको बिरुद्ध प्रकासित समाचार Read More »

साउदीमा अवैध कामदारलाई आममाफीको अवसर दिदै: नेपाली राजदुताबसको सुचना सहित

मजदुर अनलाईन २५ मार्च,साउदी। साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी विना सजाय र जरिवाना बिना आफ्नो देश फर्कन ९० दिनको समय बारेमा नेपाली राजदुताबास रिहाद ले सुचना जारी गरेको छ। साउदी सरकारले कानुनी प्रक्रिया अनुसार अवैध कामदारले समसीमा भित्र स्वदेश र्फकन प्रक्रिया सुरु नगरे कम्तिमा ४ लाख २० हजार रुपैयाँदेखि २८ लाख रुपैयाँ अर्थात १५ हजार देखि १ लाख रियालसम्म ... Read More »

नयाँ शक्ति नेपाल दिनानु दिन रित्तिदै : मलेसीयामा गयो पहिरो ( राजीनामा पत्र सहित )

( धन वलि ) मार्च १९ मलेसिया। दिनानुदिन रित्तिदै गरेको नयाँ शक्ति नेपाल मलेसीया सदस्यहरुले सामुहिक राजिनामा दिएका छन। Read More »

कंचनपुर घटनाको बिरोधमा युएई मन्चको ध्यानाकर्षण (बिज्ञप्ति सहित)

सुसान आचार्य दुबई ९ मार्च, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका स्थित दक्षिण क्षेत्रको आनन्द बजारमा रहेका नेपाली समुदायमाथि भारतीय सिमा सुरक्षाबल एसएसबीले गोली चलाई हत्या गरेको बिषयमा सन्सार भर रहेका नेपाली हरुले भारतिय ज्यादती विरुद्ध बिरोध गरेका छन। बिहिबार बिहान कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बलका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा गोबिन्द गौतमको मृत्यु भएको हो । गोली लागेर आधा ... Read More »