नेपाली समय:
Flash News

अन्तरराष्ट्रिय समाचार

ईराक-ईरान लाई केन्द्र बिन्दु बनाई ७ दशमलम २  म्याग्निच्युटको भूकम्प, खाडी मुलुक सबै हल्लियो

करिब ४० मिनेट अगाडि  इरान र इराकको सिमाक्षेत्रमा गएको ७ दशमलब २ म्याग्निच्यूडको भूकम्पको धक्का कुवेतमा पनि सबैले महशुस गरे भने घर भित्र बसिरहेका  Read More »

दारुण र करुण अवस्था ः तस्बीरमा रोहिंग्या शरणार्थीहरु

जय कार्की,रखाइन म्यांमारको उत्तर–पश्चिम बांग्लादेशको सीमासित जोडिएको प्रान्त हो, यो ३६ हजार ७६२ वर्ग किलोमीटरमा फैलिएको छ, सितवे यसको राजधानी हो । म्यान्मार सरकारको सन २०१४ को जनगणना तथ्याङ्क अनुसार रखाइन प्रान्तको कूल जनसंख्या झण्डै २० लाख रहेको छ, त्यसमध्ये २० लाख बौद्धमार्गी रहेका छन भने हैं झण्डै २९ हजार मुसलमानको बसोवास रहेको छ । तथ्याङ्कले के बताउँछ भने करिब ... Read More »

अन्ततः भारतिय सेना डोक्लाम बाट फिर्ता गरियो

चीनले भारतले भुटानसंग सीमा जोडिएको विवादित डोकलाम भूभागबाट भारतीय सैनिकहरु फिर्ता भएको जनाएको छ। यसअघि भारत सरकारले हिमालय क्षेत्रमा अवस्थित विवादित डोकलाम क्षेत्रबाट फौजहरु फिर्ता गर्न चीनसँग समझदारी भएको बताएको छ। डोकलामबारे दुवै देशबीच महिनौं यता विवाद चलिरहेको थियो। भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको जनाएको छ। भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा ... Read More »

सार्टुकको बैठक भोलीबाट दिल्लीमा

दक्षिण एशियाली ट्रेड युनियन महासंघ सार्टुक र आईटियुसी–एपीको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही अगस्त २९ देखि ३० सम्म अदुई दिने सार्क राष्ट्रस्तरीय गोष्ठी एवं बैठक हुन गैरहेको छ । Read More »

भारतमा सीए पढेका बिध्यार्थिलाई अब नेपालमा मान्यता नदिने

चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ ?????? समाचार पुरा पढन यहा किल्क गर्नुहोस। Read More »

ब्राजिल र हाइटीका श्रमिकहरु सडक संघर्षमा

ब्राजिलका श्रमिकहरु सडक संघर्षमा जय कार्की, अन्टुफ प्रकाशन विभाग बामपन्थी सरकार प्रमुख पूर्व राष्ट्रपति लुला डासेल्भा र दिल्मा रुस्सेफले श्रमिक वर्गका खातिर लागू गरेको विश्वकै नमूना मानिएको सामाजिक सुरक्षाको कटौति सहित पेन्सन प्रणालीमा समेत सुधारका नाममा सुविधाहरु कटौती गरेपछि यही जुलाई १ देखि श्रमिकहरु सो जनविरोधी निर्णयहरुलाई तत्काल फिर्ता गराउने उदेश्यका साथ सडक संघर्षमा उत्रिएका छन् । आन्दोलनकारीमाथि राष्ट्रपति माइकल ... Read More »

कुटनीतिक सम्बन्धको अन्त्यले सामान्य जीवनमा असर नपर्ने : कतार सरकार

आयात अभाव हुन नदिन कतारी जनता तथा आप्रवाशीहरुको सामान्य जीवनमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ । Read More »

मलेसियामा हत्याका अभियोग समेत लागि मृत्युदण्ड कुरिरहेका १८ नेपालीको उद्वार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । ... Read More »

हिमान्चलको अदालती आदेशपछि ज्यालादारी नेपाली कामदार ‘स्थायी’

माघ २४, २०७३- भारतको हिमान्चल राज्यअन्तर्गत सडक बिभागमा कार्यरत नेपाली मुलका ज्यालादारी कामदारलाई उनीहरुको कार्याअवधी र कार्य नियमावलीअनुसार तत्काल स्थायी गर्ने प्रकृया थाल्न उच्च न्यायालयले आदेश दिएको छ । बढीमा ८ बर्षदेखि सडक बिभागमा कार्यरत रहेका ज्यालादारी श्रमिकका हकमा हालै न्यायालयले दिएको आदेशबाट तत्काल ५ सय ३० नेपाली श्रमिकले स्थायी सेवा–सुविधा पाउने भएका हुन् । अदालती निर्णयबारे जानकारी गराउन हिमान्चलबाट ... Read More »

UNI’s Meeting on South Asia Leadership Forum concluded,

Jaya Karki,Antuf Publication Dept युनि ग्लोबल युनियनको सार्क स्तरीय बैठक बंगलादेशको राजजधानी ढाकामा सम्पन्न भएको छ । बैठकले बर्तमानको समश्या र समाधानको विषयमा व्यापक छलफल गरेको छ भने आगामी दिनमा देखा पर्ने चनौतिलाई सामना गर्न तयार रहन गर्नुपर्ने योजना पनि पारित गरेको छ । बैठकले बंगलादेशको टे«ड युनियन विकासमा देखा परेका समश्याहरुको वारेमा पनि व्यापक छलफल गरेको छ । बैठकमा ... Read More »