नेपाली समय:
Flash News

अन्तरवार्ता

मोडेल तथा डान्सर अरुसि मगर संग गरिएको कुराकानी

गितामनी पाण्डे,  नेपाली सांगीतिक छेत्रमा छोटो समयमा सफल मोडेल तथा डान्सर अरुसि मगर उनि सानै उमेर देखि सौखिन डान्सर हुन उनले बाँके जिल्लाको आडीएलमा टप भएर शंकर बिसीको सहयोगमा काठमाडौँ आएकी थिईन |  उनै मोडेल तथा डान्सर अरुसि मगर संग गरिएको कुराकानी  अरुसि जी हजुर को एस क्षेत्रमा कहिले बाट यात्रा सुरु गर्नु भयो ?  गित संगीत मेरो सानै देखिको ... Read More »

संचारमन्त्रीको चुनौति –प्रधानमन्त्रीले राष्ट्रको अहित हुने कुनै काम गरेको देखाउ (अन्तर्वार्ता)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा गरेको छ । सयदिनको अवधिमा जनताले महसुस गर्नेगरी के–के काम भए रु प्रचण्ड नेतृत्वको सरकारको काम गराई किन सुस्त भएको छ रु सरकारमाथि नकारात्मक टिका टिप्पणी भइरहँदा सरकारकै प्रवक्ता किन मौन ? के मन्त्रीले बोलेका कुरा कर्मचारीले नटेरेका हुन् ? मन्त्रालय मन्त्रीले चलाएका छन कि, कर्मचारीले ? ... Read More »

नयाँ शक्ति मलेसियाका सल्लहाकार तथा मध्यपूर्व सयोजक राजु ढुङ्गाना (प्रनिल) संगको अन्तर्वार्ता-

सुशन आचार्य,  *राजु जी नमस्कार, आरामै हुनुन्छ ? हजुर नमस्कार आरामै छु  *तपाईं पुर्व लडाकु पनि, माओवादी आन्दोलनमा लामो समय बिताउनु भयो, अहिले माओवादी आन्दोलननै छोडेर नयाँ शक्ति निर्माणमा लाग्नुको कारण ? म’ निरन्तर आन्दोलनमै छु, हिजो फरक ढङ्गले थिए आज फरक ढङ्गले छु, जाहा सम्म माओवादी छोडेको कुरा छ, माओवादी,तत्कालीन राजनीतिक दलहरुको बैकल्पिक शक्ति बनेर आयो जस्तै प्रजापरिषदको विकल्प ... Read More »

छैठौं महाधिवेशन समाजवादी क्रान्तिको कार्य दिशालाई कार्यान्वयन गर्नसक्ने आवश्यक नेतृत्व चयन गर्न सफल रहोस -नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष एनेकपा माओवादी प्रश्नः अखिल नेपाल टे«ड युनियन महासंघको ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशन जेष्ठ १५ देखि काठमाण्डौमा भव्यतापूर्वक प्रारम्भ हँुदैछ । उपाध्यक्ष कमरेड पार्टीको तर्फबाट आवश्यक परामर्श र दिशानिर्देशनको लागि हामी यहाँ उपस्थित भएका छौं । यो अखिल नेपाल टे«ड युनियन महासंघको छैटौं महाधिवेशन भव्यतापूर्वक सफल होस भन्ने शुभकामना दिन चहान्छु । यसको सफलताको अर्थ हालसम्म यसले नेपाली टे«ड युनियन ... Read More »

“ट्रेड यूनियन आन्दोलन अब उत्पादन र उत्पादकत्व वृद्धि र श्रमिकको समृद्धि तर्फ केन्द्रीत हुनुपर्दछ”- प्रेमलकुमार खनाल

नेपाल एमालेका वैकल्पिक केन्द्रीय सदस्य, पेसागत महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष तथा विश्व ट्रेड यूनियन महासंघ (डब्लू.एफ.टि.यू.)को प्रेसीडेन्सीयल काउन्सियलका सदस्य श्री प्रेमलकुमार खनालसँग मे दिवसको सन्दर्भ लगायत समसमायिक विषयमा रहेर उहाँ सँग गरिएको कुराकानी मे दिवशका बारेमा बताई दिनु हुन्छ नि ? मे दिवस संसार भरका श्रमिकहरुको महान चाडको दिन हो । सन् १८८६ मे १ का दिन अमेरिकाको शिकागो शहरका ... Read More »

हेरेक काममा केही नगुमाए सम्म केही प्राप्तीको सपना देख्नु गलत हुन्छ निर्देशक अर्जुन भण्डारी ।

मजदुर अनलाईन,  परदेशी भुमिमा  रहेर पनि गित सङ्गीतलाई माया गर्ने र यसैलाई आफ्नो लगावमा राख्ने नायक तथा  निर्देशक अर्जुन भन्डारी सांगीतिक क्षेत्रमा सुनिएको र चिनिएको नाम हो, नेपाली लघु चलचित्र ” रिमेम्बर मी ” त्यसैगरी भर्खरै मात्र दर्शक श्रोता माझ “यति माया” बोलको आधुनिक गित ल्याउनु भएका भण्डारीसङ्गको सानो भलाकुसारी । १. अर्जुन भण्डारीलाई हामीले कसरी चिन्ने, नायक या निर्देशक  ? ... Read More »

सामाजिक सुरक्षा ऐन सहित श्रम ऐन पनि ल्याउने तयारी भैरहेको छ अध्यक्ष खिलानाथ दाहाल नेपाल ट्रेड युनियन कंग्रेस

नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष खिलानाथ दाहालको बारेमा कुनै छुट्टै परिचय दिईरहनु पर्दैन । पटक पटकको टे«ड युनियन कंग्रेसको अध्यक्षका प्रत्यासी दाहाल अन्ततः उहाँ सफल हुनु भयो । टे«ड युनियन कंग्रेसको लामो इतिहास पछि उहाँ सानदार बहुमतका साथ निर्वाचित हुनुभयो र निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बस्नेतलाई सँगठनात्मक जिम्मेवारीबाट विदा गरि एनटियुसीको केन्द्रीय कमाण्ड संभाल्न सफल हुनुभयो । मजदुर अनलाईनका प्रतिनिधिले नेपाली ... Read More »

कमरेड नारायणकाजी श्रेष्ठको सरानीय पहल

भुकम्पबाट ज्यादै क्षतिग्रस्त दोलखा,रामेछाप र सिन्धुली जिल्लाका बिभिन्न स्थानहरुको केहि दिनको स्थलग्रत भ्रमण गरी राजधानी फर्केको छु । भ्रमणका क्रममा क्षतिको प्रकृती एवं मात्रा कोअध्यायन्,राहात तथा पुनस्थापनाको स्थितिको जानाकारि,पिडित जनतासङ्ग छलफल्,जिल्ला बिपत ब्यबस्थापन समितिका बैठकमा सहभागिता र आस्थायी बिद्यालय टहराहरुको हस्तान्तरण जस्ता कार्य भए । राजधानी आउनासाथ तत्काल हिजो नै मैले प्रधानमन्त्रीसङ्ग प्रमुख पार्टिका शिर्ष नेताहरुको उपस्थितिमा अनुगमनका क्रममा देखिएका ... Read More »

दुबईमा एक सफल ब्यबसायी : दिपा पाण्डे

आरपी सहयात्री ( दुबई ) विश्वकै चर्चित व्यापारिक तथा ट्युरिज्म डेस्टिनेसन यूएईमा आई व्यवसाय गर्ने नेपालीहरु को संख्या क्रमिक रुपमा बढिरहेको छ । व्यापारिक दृष्टिले सात इमिरेट मध्ये पहिलो तर क्षेत्रफलका हिसाबले दोस्रो सहर दुबईमा नेपाली व्यवसायीहरु को संख्या १ सय ३० नाधेको तथ्यांक नेपाली बिजनेस काउन्सिल दुबई सँग छ ।  त्यसैमध्ये फास्टफुड रेस्टुरेन्टको क्षेत्रमा नेपाली व्यवसायीहरुको  उपस्थिति बाक्लो छ । ... Read More »

The U.S. blockade on Cuba has not ended -Josefina Vidal

Interview with Josefina Vidal, Cuban Ministry of Foreign Relations and Director General for the United States Josefina Vidal stated, “The President of the United States has options, I would say unlimited, to gut the blockade of its fundamental content.” Photo: Juvenal Balán Author: Cristina Escobar / [email protected] Cristina Escobar.- Cuba and the United States are entering a new stage of ... Read More »