नेपाली समय:
Flash News

भिडियो

सारा पौडेलको “म त गाउँ घर कि छोरी” गितको म्युजिक भिडियो सार्वजनिक- भिडियो सहित

काठ्माण्डौँ – नेपाली सांगीतिक बजारमा उदाउँदै गरेकी नव गायिका सारा पौडेलको सुमधुर आवाजमा सजिएको “मत गाउँ घर कि छोरी” बोलको निकै नै मिठास् बोकेको आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । संगे बोलनको उत्कृष्ट शब्द रचनामा रहेको उक्त गीतमा संगीतकार टिका बोम्जनको अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा अहिलेका उदाउँदा तारा सुमधुर स्वर कि धनी गायिका सारा पौडेलको ... Read More »

साहसी मजदुर

  ”अघि बढिरहेको निशब्द शब यात्रालाई चिर्दै निर्माण मजदुरहरुले पाब्लो नेरुदा जिन्दाबाद भनि नारा लगाए अनि हामी सबैले मेसिनगनले पहरा दिईरहेको सेनाको भारी घेराबन्दीलाई चिर्दै नारा लगायौं पाब्लो नेरुदा जिन्दावाद, साल्भाडोर एलेण्डे जिन्दाबाद ।” –चिलेकी सुप्रशिद्ध उपन्यासकार इसाबेल एलेण्डे   Read More »

चर्चित गायक सुनारको माया गर्छु सानीलाई सार्बजनिक (भिडियो सहित)

उत्तम बिक दुबई ३१ अक्टोबर । चर्चित गायक कृष्ण सुनारको सुमधुर आवाजले भरिएको लोक दोहोरी गिति एल्बम माया गर्छु सानीलाई युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत सुमधुर स्वरका धनि गायक सुनार प्रवासको बसाई र कामबाट बाँकी रहेको समय गित संगितमा लगाउन पाउदा खुशि रहेको बताउछन् । हालसालै मात्र सार्बजनिक बोहोरा ईन्टरटेन्मेन्ट एण्ड फिल्मको प्रस्तुती ... Read More »

नेचाली गाईज बेन्डकाे सङ्गीत यात्रा सुरू प्रवेश के भन्छन हेर्नुस् (भिडियो सहित)

  बाध्यताले मानिसलाई जहाँ पुर्याएपनि सांगीतिक भोक भने कहिल्यै नमेटिने कुरालाई फेरि पनि एक पटक प्रमाणित गरेकाछन् सोलुखुम्बुका युवा प्रवेश राईले । कतारको मरुभूमिको गर्मी खेपी रहेका प्रवेशमा सांगीतिक तिर्खा भने यति धेरै छ कि उनी सयौं सांगीतिक सिर्जनाका खोला बगाइरहेका छन् । समय र परिस्थितिले साथ दिए प्रवेशका सयौं सांगीतिक सिर्जनाहरुले नेपाली सांगीतिक बजारमा प्रवेश पाउनेछन् र श्रोता दर्शकको ... Read More »

गायिका तथा मोडल सुस्केराको “बर बर आँशु” (भिडियो सहित) ।

उत्तम बिक दुबई २७ सेप्टेम्बर । नेपाली कलाकारीताको क्षेत्रमा अगाडी लम्कीदै गरेकी कला र गलाको धनि गायिका तथा मोडल किसोेरी लामा (सन्ध्या सुस्केरा) को “बर बर आँश” लोक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा बिगत तिन बर्ष देखी युएईमा कार्यरत सुस्केराले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरु बजारमा ल्याई सकेकी छन भने बर बर आँशुको म्युजिक ... Read More »

४० कटेसी पछी रमाउने भनेकाे साइलो काठ को बाकस मा फर्कियो। (भिडियो सहित)

संगीत सहयात्री विरेन्द्र दंगालकाे नविनतम् प्रस्तुती एम अाचार्य(विवश)काे शब्द,संगीत तथा साजन रार्इ काे स्वर रहेकाे साइलाे गीतका ऐरेन्जर सन्जिव बराईली हुनुहुन्छ भने उक्त गीत डाे.रे.मी. रेकर्डिङ स्टुडियोमा श्याम वागदास र प्रदिप जाेशीले रेकर्डिङ तथा मिक्सिङ गर्नुभएकाे छ ।अात्मा विश्वास फिल्मस् प्रा.लि. ले बजार व्यवस्थापन गरेकाे उक्त गीतकाे भिडियो Highlights Nepal बाट सार्वजनिक भएकाे छ । जसमा वरिष्ठ अभिनेता शुरविर पण्डित,चर्चित ... Read More »

सरु को “किन रुन्छ मन” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

उत्तम बिक दुबई २१ सेप्टेम्बर । चर्चित गायिका सरु गौतमद्धारा स्वर बद्ध “किन रुन्छ मन माया सम्झेर” बोलको गितको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएको छ । उत्कृष्ट आधुनिक गिती अर्वाड हात पार्न सफल काभ्रे पलान्चोक जिल्ला घर भएकी कला र गलाको धनि गौतमले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरु दर्शक माझ ल्याई सकेकी छन भने हाल सालै मात्र नेपालीहरुको ... Read More »

मलेसियामा चन्द्र जि एम कलाकार निखार्दै अहिलेसम्मकै चर्चित भिडियो सार्बजनिक

तिलोचन गौतम मलेसिया का भिन्न फरक रमाइला स्थल मा छायांकन गरिएको म्युजिक भिडियो देश परदेश म्युजिक प्रा०लि को YouTube एकाउन्ट बाट अनौपचारिक रुपमा बजार मा को छ । सुगम संगीत का सुरिलो स्वर का धनी नव गायक आइदिप प्रधान को स्वर मा रहेको रहेको अब मत मर्दै छु रे बोल को गित को video लाइ चन्द्र जि०एम को निर्देशन गरेका ... Read More »

आचार्यको लोक दोहोरी एल्बम छिनछिन चुरा हातैमा सार्बजनिक (भिडियो सहित)

तृष्णा दाहाल ९ अगष्ट जीबन आचार्यको चर्चित लोक दोहोरी एल्बम छिनछिन चुरा हातैमा हालसालै मात्र युटुब मार्फत सार्बजनिक भएको छ । धिताल फिल्म प्रा.लि. को प्रस्तुती र दृष्य निर्माण रहेको उक्त एल्बमको बिजय बम्डेलको निर्देशन गरेको छ । सुन्दर हरियाली र मनमोहक दृष्य भएको एल्बममा भिम नगरकोटी र भोबी गुरुङले अभिनय गरेका छन् । प्रेम लामिछाने मगर र रमा थापा ... Read More »

मोडल सन्ध्याद्धारा निर्देशित आधुनिक गीति एल्बम सार्बजनिक (भिडियो सहित)

उत्तम बिक ३० जुलाई, मोडल तथा गायिका संध्या सुस्केराको अभिनय तथा निर्देशन रहेको आधुनिक गीति एल्बम “शुरुवात” युटुब मार्फत सार्बजनिक भएको छ । खाली मेरो यो मनमा… बोलको गित रहेको उक्त गीति एल्बममा अनिल तुम्याङ लिम्बुले स्वर भरेका छन् भने नेपाल मगर संघ युएईका कलाकार होम रजाली मगर र निर्देशक तथा मोडल सन्ध्या सुस्केराको अभिनय गरेका छन । युएईको दुबई ... Read More »