नेपाली समय:
Flash News

यात्रा–संस्मरण

म ढलेको रात- भाग २ (अनिश तामाङ)

साउनको बेला थियो । तिमालबाट महाभारत (म्हाभर) को यात्रा तय गरियो । करिब ६-७ घण्टा लामो बाटो हिँडेर हामी महाभारतको जंगल पुग्यौँ । साथमा कमरेड बलिदान पनि थिए । मेरो लागि म्हाभरको यात्रा पहिलो थियो भने बलिदान कमरेडको लागि दोस्रो पटक थियो । निरन्तर यात्राले एकदमै थकित भएछु। हामीले केहि समय विश्राम लिने निर्णय गर्यौ । त्यसो त म्हाभर छिरे ... Read More »

म ढलेको रात-२

अनिश तामाङ साउनको बेला थियो । तिमालबाट महाभारत (म्हाभर) को यात्रा तय गरियो । करिब ६-७ घण्टा लामो बाटो हिँडेर हामी महाभारतको जंगल पुग्यौँ । साथमा कमरेड बलिदान पनि थिए । मेरो लागि म्हाभरको यात्रा पहिलो थियो भने बलिदान कमरेडको लागि दोस्रो पटक थियो । निरन्तर यात्राले एकदमै थकित भएछु। हामीले केहि समय विश्राम लिने निर्णय गर्यौ । त्यसो त ... Read More »

म ढलेको रात

भाग-१ , त्यस्तै लगभग १२,१३ वर्ष उमेरको थिएँ । पाखुरा सुकेर हड्डी मात्रै देखिन्थ्यो । तर पनि टिसर्टको बाहुला माथि माथि खुम्चाएर पहलमानी देखाउन पछि पर्दैन थिएँ । ट्वाइलेटको भित्तामा आधा फुटिसकेको एेना झुन्डाएर राखेको थियो तर पनि दिनमा कम्तिमा १० पटक हेर्न जान्थें  ।  एेना हेर्दै हाँस्थे । कहिले शाहरुख खान जस्तो लाग्थ्यो कहिले कादार खान जस्तो । मुडमा ... Read More »

” यात्रा १० वर्ष पछिको चौतारा “

राजधानी नजिकै रहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा एउटा छुट्टै इतिहास रचेको ठाउ हो ।चौतारा जाने योजनाले रातभर मनमा कौतुहल अनि खुशी छाएको थियो । खुसी साहित्यिक यात्राले गर्दा थियो । कौतुहल दस बर्ष शसस्त्र युद्दको छाप हतेको थिएन त्यसैले मन खेल्न थाल्यो । इतिहासमा अन्तिम अनि कोसे ढुङ्गा साबित चौतारा आक्रमण थियो । त्यति बेला जहाँ म आफू पनि त्यही ... Read More »

परदेशीको चिठ्ठी आमालाई

– सुनिता थापा मलाई माफ गर मेरी जननी,आज यति झुटो बोलें, आँखाभरी आँसुको बर्षा हुँदै थियो.. म हाँस्दै छु आमा भनि दिए, छटपटिदै थिएँ, पिडाले छाती दुखदै थियो, म आरमै छु भनिदिएँ | मलाई माफ् गर जननि आज यति सम्म झुटो बोलें.. परदेसीको गाली शिरमा थाप्दै थिएँ .. आमा ! म भजन किर्तन गाउदै छु भनि दिए, भुईको चिसोले सुन्निदा ... Read More »

गुडबाई मेरा अनन्य मित्रहरु !

झण्डै अढाई दशकभन्दा बढि संगै काम गरेका साथीहरुबाट छुट्टिनु पर्दा अलि अलि त नरमाईलो नै लागेतापनि यो उमेरको हदबन्दिका कारण छुट्टिनै पर्ने थियो । यसलाई निकै सहजतापूर्वक र  हार्दिकतापूर्वक आलिङ्गन गर्नैपर्छ । यस चर्चित प्रतिष्ठानबाट म भन्दा अघि कैंयौं साथीहरु बिदा भैसकेका छन् । मेरो भावुक बानीले गर्दा कैंयौं साथीहरुको विदाई कार्यक्रममा उपस्थित हुन असमर्थ भएको थिएँ । तरपनि उनिहरुको ... Read More »

एनेकपा माओवादीका उपाध्यक्ष दिवंगत कमरेड पोष्टबहादुर बोगटीको संक्षिप्त जीवनी यसप्रकार रहेको छ

जय कार्की, अन्टुफ प्रकाशन विभाग १.उहाँको जन्म जुलाई १८, १९५३ तुप्चे गाविस—२ नुवाकोट २०१० साल साउन ३ गते भएको थियो । २.उहाँको शिक्षा सामान्यमात्र तर स्वअध्ययनवाट प्रशस्तमात्रामा ज्ञान आर्जन गर्नुभएको थियो । ३. राजनैतिक जीवन यात्रा सन १९६८ वाट शुरु । ४.सक्रिय राजनीतिमा प्रवेश सन १९७७ मा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीवाट ५.जेल जीवनः दुई पटक जेल परेको ... Read More »

” कालको मुखबाट बचेर आएका दिपक राज गुप्ता का ती कहालीलाग्दो दुखेसो !! “

” मलेसियामा जोगिएर हिड्नु धेरै गारो पर्दो रहेछ ” म दिपक राज गुप्ता रौतहट जिल्ला चन्द्र निगापुर नगर पालिका वाडा नः ५, राज- पहेरा बस्ने हाल म मलेसिया आएको १ बर्ष ५- महिना हुदै छ । नेपाल बाट बिदेस आउन अघि जे जति म भित्र जोस र जाँगर थिए । यो गरौला त्यो गरौला अनगिन्ती सोचहरु बोकेर मलेसियाको निक्ट्रा मेटल ... Read More »

नेपाल आमालाई खाडीबाट चिठ्ठी !

हे नेपाल आमा ! अरबको खाडीबाट प्रणाम तिमिलाई कोटीकोटी प्रणाम ।  आँशुका रास, मनमा त्रास खुशीले पल बिताउन गार्हो भो ! कुर्सी र पैसाको लोभले बरै आफ्नैले मारे जिउन सार्हो भो ! हे नेपाल आमा ! म तिम्रो कोखमा जन्म लिन पाएँ । बुद्ध र सगरमाथाको देश भन्न् पाएँ । वीर गोर्खाली हौंंंं हामी अनि विदेशमा ईमान्दारिताको नमुना बनेर कति ... Read More »

सहिद किसान नेता भिमदत्त पन्तका बारेमा भतिजाको बयान जयकार्की

यो छोटो कुराकानी मैले आजैमात्र महान किसान नेता तथा शहीद भिमदत्त पन्तका आफ्नै भतिज लोकराज पन्तसितको कुराकानीका आधारमा तयार पारेको हो । सहीद भिमदत्त पन्तको सुदुर पश्चिम नेपालको डडेलधुरा जिल्लाको कारी गाउँमा वि.सं. १९८३ सालको मंसिर महिनाको १० गते जन्म भएको थियो । धेरै पहिलाको कुरा हो उहाँ धुरन्धर सच्चा क्रान्तिकारी किसान नेता हुनुहुन्थ्यो । उहाँले क्रान्तिका लागि घरबाट निस्कँदा ... Read More »