नेपाली समय:
Flash News

श्रम गतिबिधि

टिभिएस कम्पनी र मजदुरवीच सहमति भयो

टिभिएस कम्पनी र अखिल नेपाल अटोमोबाईल मजदुर संघवीच भएको सहमति पत्र यसप्रकार रहेको छ । यो माग पूरा भएपछि मजदुरहरुमा नयाँ उत्साह र उमंग छाएको छ । Read More »

यातायात क्षेत्रमा सुधार गर्न जरुरी छ -प्रेमलकुमार खनाल

क. बस ब्यबसायीले आम्दानी गरे अनुसार राज्यलाई कर तिर्ने ख. सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार गरेमा दण्डनीय बनाउने ग. पुराना, प्रदुषणयुक्त, जोखिमयुक्त गाडी संचालनमा निषेध गर्ने घ. यातायात क्षेत्रमा काम गर्ने श्रमिकको न्युनतम पारिश्रमिक , बिमा र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने ङ. सवारी चलाउने चालकको योग्यता र बस संचालनमा संलग्नहरुको यात्रुमैत्री व्यवहार च. लामो दुरीमा यात्रुहरुका लागि स्वास्थ्यकर खाना ... Read More »

निर्माण मजदुर संघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपक भट्टराई

Jaya Karki, अखिल नेपाल निर्माण मजदुर संघ सिन्धुपाल्चोकको जिल्ला भेला अखिल नेपाल निर्माण मजदुर सघंका पाँचौ राष्ट्रिय भेला आयोजक समितिका संयोजक अमित लामाको प्रमुख आतिथ्यमा र कार्यलय सदस्य कमल न्यौपाने ३ नम्बर प्रदेश संयोजक बिनोद भणडारी, तिर्थमान तामाङ लगायत सिन्धुपाल्चोक जिल्लाका संयोजक दिपक भटराइको अध्यक्षतामा भेला सम्पन्न भएको छ । भेलाले दिपक भट्टराईको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको ... Read More »

वैदेशिक रोजगारबारे निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरू एकपटक अवस्य पढौँ

वैदेशिक रोजगारीमा जाँदा परिवारको व्यवस्थापन गर्ने  काम सजिलो छैन । यसको लागि पारिवारिक सल्लाह राम्रोसँग गरेर मात्र जानुपर्छ । परिवारको प्रकार हेरेर सल्लाह पनि फरकफरक हुन्छ । जस्तै: ठुलो परिवार भए छलफल गर्नुपर्ने कुरापनि धेरै हुन्छ धेरैबाट धेरैखाले कुरा आँउदा निर्णय गर्न गाह्रो हुन्छ सबैको मन बुझाउन नसके परिवारमा असन्तुष्टी बढ्न सक्छ । साथै पैसा कस्को नाममा पठाउने भन्ने पनि ... Read More »

काठमाडौंको गाईफार्ममा आगलागी करोडौंको क्षति

शनिबार बिहान ११ बजे फार्मका संचालक गाइलाई दाना दिएर आराम गरिरहेको अवस्थामा एक्कासी आगो लागेपछि ५ मिनेटमा सबै ध्वस्त भएको........ Read More »

रोजगारका लागि १ अर्व १४ करोड बजेट विनियोजन

विदेश जाने युवाहरुलाई सीपमुलक तालिम दिइने तथा वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने र रेमिट्यान्स त्यसैमा पठाउनुपर्ने नियम बनाइनेछ । Read More »

अब विदेश जानेलाई काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने बिदेशमा हुनेलाई दुताबासबाट

सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ । कामदारले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्ने Read More »

म्यादी प्रहरी काे तालिम सुरु

रबिन्द्र बराल रंगेली माेरङ । २० बर्ष पछि हुनलागेकाे स्थानीय निकायकाे चुनावका लागि ईलाका प्रहरी कार्यलय रंगेली ले पनि म्यादि प्रहरी हरु लाई तालिम सुरु गरेको छ । Read More »

असिना पानीले मकै खेती पुर्ण रुपमा नष्ट

( रबिन्द्र बराल ) रंगेली ,माेरङ असिना पानी ले मकै खेती नस्ट माेरङकाे सुनवर्सि नगरपालिका ३ स्थित गाेबिन्दपुर अासपासका क्षेत्रमा सयौं बिधामा लगाईएकाे मकै खेती चैत्र ११ गते शुक्रबार राति अाएकाे हावापानी र असिनाले फल्नै लागेकाे मकै असिनाले भाँचिदिए पछि त्यस भेगका कृषक हरु दुखित बनेका छन । Read More »

गहुँ खेती भन्दा मकै खेतीमा कृषकको अाकर्षित बढदै

चैत्र ६ रबिन्द्र बराल रंगेली ,मारङ माेरङकाे दक्षिणी भेग गहुँ खेती भन्दा मकै खेती मा कृषक हरु अाकर्षित बढन थालेको छ। Read More »