नेपाली समय:
Flash News

सम्पादकीय

 प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जलि !

मंसिर ०३/२०७४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड  सुपुत्र,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य क. प्रकाश दाहालको अल्पायुमै असामयिक निधन भएको खबरले हामी नेपाली श्रमिकवर्गलाई ठूलो धक्का र क्षति पुगेको महशुस गरेका छौं । स्व.प्रकाश दाहाल श्रमिक आन्दोलनप्रति अत्यन्त उत्साहित एवं सहयोगी हुनुहुन्थ्यो । उहाँप्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दछौं । साथै  नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड  र उहाँको परिवारमाथि परेको ... Read More »

जनप्रगतिशील मंच र प्रेस सेन्टर युएई शाखाले पाण्डे लाई सम्मना सहित बिदाई

सुसान आचार्य / कामबाट बचेको समयलाई सदुपयोग गर्दै कलम चलाउने एउटा मजदुरको लेखक भनेर परिचित मजदुर अनलाईन पत्रीका को . . . . ??? पुरा पढ्न किल्क गर्नुहोस। Read More »

केटो आएको थिए बुढो भएर फर्कदै छु : मजदुर पत्रकार पाण्डे लाई बिदाई

युएइ मा कलम चलाउदै आएका मजदुर अनलाइन डटकम का पुर्ब प्रधान सम्पादक साथै बर्तमान प्रबन्ध निर्देशक रहेका निमकान्त पाण्डे युएइ को बसाइलाई बिट मार्दै नेपाल फर्कने पूर्वसन्ध्यामा बिदाई तथा सम्मान गरेको छ। Read More »

मजदुर अनलाईन को प्रधान सम्पादक परिबर्तन

मजदुर अनलाईन ३१ मे। बिभिन्न क्षेत्रका सामाचार मुलक सामग्रीहरु प्रकासन गर्दै आइरहेको मजदुर अनलाइन डटकम का प्रधान सम्पादक परिबर्तन हुने भएको छ। यस मजदुर अनलाईन को स्थापनाकाल २०१२ देखी प्रधान सम्पादक रहदै आफ्नो जिम्मेवारी कुसलता पुर्बर सम्पन गर्दै आएका पूर्व प्रधान सम्पादक निमकान्त पाण्डे अनलाईन मा ५ बर्ष देखि कार्यरत रहदै आएका थिए। पूर्व सम्पादक पाण्डेका अनुसार अनलाइनमा रहेका जिम्मेवार पत्रकार लाई झनै जिम्मेवारी ... Read More »

पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराई लाई गरिएको ब्याबहार प्रति खेद प्रकट गर्दछौ।

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई  एक विद्यार्थीले गरेको ब्याबहार प्रति मजदुर अनलाइन खेद प्रकट गर्दछ। प्रहरीको नियन्त्रण पर्नेमा पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराई छन् । क्याम्पस हातामा गरेको नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए । केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुन: सञ्चालन भएको थियो । जनताको संविधा संविधान ... Read More »

मजदुरमैत्री किन बन्दैनन हाम्रा राजनैतिक दलहरु ?

१०४ बर्षे निरंकुश जहानियाँ राणाहरुको कुशासनको अन्त्य गर्न अहं भमिका खेल्यो नेपाली मजदुरबर्गले । बि.सं २००३ बाटै क्रियाशील रहेका मजदुरहरुले २००७ को प्रजातन्त्रलाई जोगाउन पनि त्यत्तिक्कै बलिदानी भूमिका निभाए । पंचायति व्यवस्थालाई समूल नष्ट गर्ने आन्दोलनमा पनि मजदुरहरु अघिल्लो मोर्चामा नै खडा भएका थिए । जनयुद्ध र जनआन्दोलनमा पनि यिनीहरुको भूमिका अग्रभागमा नै रह्यो । शहरिया आन्दोलनमामात्र मजदुरहरुको भूमिका रहेन ... Read More »

महिला संघ क्रान्तिकारीको छैठौं राष्ट्रिय सम्मेलनले जगाएको अपेक्षा

-Jaya Karki एनेकपा माओवादीको महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलन यही चैत्र २४ देखि काठमाण्डौ भैरहेको छ । देशको सवै जिल्लाबाट प्रतिनिधित्व हुने यो सम्मेलनको निकै ठुलो महत्व रहेको वताउँछन् आयोजकहरु । सम्मेलनको उद्घाटन एनेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले भब्य समारोहवीच गर्नु भएको छ । स्वदेश तथा विदेशबाट सम्मेलन सफलताको शभकामनाको निकै ठूलो ओईरो लागेको थियो । ... Read More »

योभन्दा गंभीर र आतंकित अवस्था अर्को के हुन्छ ?

-Jaya karki अब यो चाँही क्षेत्र भारतीय नाकाबन्दिबाट प्रभावित छैन भन्ने क्षेत्र र विषय अब छैन । हरेक उपभोग्य तथा सेवामुलक बस्तुको चरम अभाव हुन गएको छ । सरकारले कुरा त ठूलै गरेको छ तर एउटा पनि पूरा गर्न सकेको छैन । उदाहरणको लागि जल्दोबल्दो उदाहरण हो खाना पकाउने समयमा विद्युत कटौति नगर्ने प्रतिवद्धता नेपाल सरकारले व्यक्त गरे लगतै ठीक ... Read More »

भ्रष्टचारीका विरुद्धमा नाराबाजी लगाईस भने तँलाई बाँकी राख्तिन

Jaya karki क्यासिनो मजदुरहरुको आन्दोलन भ्रष्टाचार विरुद्धको आन्दोलन हो, रोजगारीको अधिकारको माग हो, बन्द प्रतिष्ठान खुलाउने माग हो, गुमेको उपदान र संचय कोषको भरणपोषणको नैसर्गिक माग हो, मजदुरको पारिश्रमिक चुक्ता नगर्ने गैरकानुनी हर्कतमा संलग्न व्यवसायीहरुका विरुद्धको बुलन्द आवाज हो । श्रम ऐन उलंघनकर्ताहरुलाई कार्वाही गरियोसको माग हो । टे«ड युनियन ऐनको दुरुपयोग गर्नेहरुका विरुद्धको मोर्चा बन्दी हो । के नेपालको ... Read More »