नेपाली समय:
Flash News

फोटो

होटल साम्बालामा अखिलको युनियन गठन

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका महासचिव मुक्ति दाहाल र सहसचिव रामेश्वर अधिकारीको उपस्थितिमा यही मिति २०७४ फाल्गुण ३ गते का दिन महाराजगंज अबस्थित होटेल शाम्वालामा रामहरी खरेलको अध्यक्षतामा ७ सदस्यिय अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ होटेल शाम्वाला इकाई समिती गठन भएको छ । Read More »

रोयल सिंघिमा युनियनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रोयल सिंघि होटलको २० औं बार्षिकोत्सव मनाउनेक्रममा आज ९ गतेका दिन अ ने होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ मुल ईकाई कमिटिको आयोजनामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिब कुमार पन्तको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी अध्यक्ष शेषराज आचार्यले गराउनु भएको छ । कुमार पन्त आफैले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा शेषराज आचार्य, ... Read More »

सामाजिक सुरक्षा ऐन कार्यान्वयन र रु. पाँच हजार तलव बृद्धिको अभियानमा उत्रियो महासंघ

फागुन १७ गते प्रदेश नम्बर ५, ६ र ७ काे संयुक्त बैठक काेहलपुरमा बस्ने । प्रदेश नम्बर ३ काे सांसद समेत रहेका महासचिव सिंखडाले प्रदेश नम्बर ३ र ४ काे फागुन १९ गते पाेखरामा र प्रदेश नं. १ र २ काे संयुक्त बैठक फागुन २६ गते बर्दिवासमा बस्ने ८ फागुन ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले संघीय संरचना ... Read More »

चन्द्रागिरी हिल प्रा.लि. युनियनको अध्यक्षमा बिनोद कार्की

यही फागुन ८ गते अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे, महासचिव मुक्ति दाहाल तथा कुमार पन्तको समुपस्थितिमा चन्द्रागिरी हिल प्रा.लि.मा भएको भेलाले बिनोद कार्कीको अध्यक्षतामा प्रतिष्ठान स्तरीय युनियन गठन गरेको छ । उक्त युनियनको उपाध्यक्षमा तुलसीराम सुबेदी, सचिवमा खगेन्द्र धामी, कोषाध्यक्षमा सुनिता डंगोल र सदस्यहरुमा बाबुराजा तामाङ, कृष्ण मगर, कृष्ण गोतामे, प्रविण विष्ट, चन्द्रकिरण बस्नेत, ... Read More »

भिमफेदी गाउपालिकामा अन्टुफ समिति गठन

यही फागु ७ का दिन अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध मजदुरहरुको भेला नेकपा माओवादी केन्द्रको नेतृ कुमारी मोक्तान र नेता प्रेमवहादुर पुलामी तथा अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य गंगाप्रसाद भट्टराईको उपस्थितिमा वैचारिक प्रशिक्षण सहित अमृत बलको इन्चार्जशीपमा निम डिङडुङको अध्यक्षतामा अन्टुफ भिमफेदी गाउँपालिका समिति गठन गरिएको छ । सो समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा ... Read More »

निर्माण मजदुर संघ मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

यही फागनु ७ गतेका दिन अखिल नेपाल निर्माण मजदुर संघ मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मानकुमार लामाको अध्यक्षतामा ११ सदसीय जिल्ला समिति गठन गरेको अखिल नेपाल निर्माण मजदुर संघका महासचिव अमित लामाले बताएका छन् । उपाध्यक्ष सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चिजा सिंह, सुदर्शन वस्ति, प्रभा चौधरी, अनु लामा र सदस्यहरुमा बाबुराम पौडेल, नवराज देबकोटा, जगदिश कुशवाह, ... Read More »

मगरसंघ युएईले लांघाली सास्कृतिक साझ २०१८ बिबिध कार्यक्रम गर्दै मनाउने

उत्तम बिक युएई १८ फेब्रुअरी , आगामी २ मार्च २०१८ का दिन नेपाल मगर संघ वैदेशिक शाखा, युएईले प्रथम सहिद लखन थापा मगर स्मृति दिवस तथा ३६ अौ मगर दिवस ” लांघाली सांस्कृतिक सांझ २०१८ ” बिबिध कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ । युएईको बिकसित प्रान्त  दुबई अम्न्तर्गत  नेपाली कामदारहरुको बाक्लो बस्ति भएको अलकुज स्थित  डल्सको हलमा  दिउँसो ... Read More »

विराटनगर अन्टुफ महानगरपालिका कमिटि गठन

फागुन ३, २०७४ अखिल नेपाल ट्रेड युनियन महासंघले बिराटनगर महानगरपालिकाभित्र कार्यरत श्रमिकहरुको बृहत भेलाको आयोजना गरी महानगरपालिका कमिटि गठन गरेको छ । नेकपा माओवादी केन्द्रका पिबिएम तथा १ नम्बर प्रदेशका मजदुर इन्चार्ज हेम कार्कीको प्रमुख आतिथ्य र मोरङ जिल्ला महासंघका अध्यक्ष गंगाबहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न महानगर भेलामा सबै वडाबाट प्रतिनिधित्व सहित धर्मलाल माझीको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन गरिएको ... Read More »

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद वारे एक छलफल –स्वनाम साथी

आजको यस अक्टोवर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाई सबै प्रिय, आत्मिय, उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान वलिदान, त्याग, तपस्या सहित संचलित जनयुद्ध दिवसको सन्दर्भमा पनि उभिएका छौं । नेपाल र ... Read More »

सांसद जगत सिम्खडा ः सांसदलाई होईन भूमिहिन र सुकुम्बाशीलार्ई निशुल्क जग्गा दिनुपर्छ

हेटौँडा । प्रदेश नम्बर ३ का सांसदहरुलाई छूटमा जग्गा दिने हेटौंडाको स्थानिय निकाय तथा निवासका लागि हेटौँडा कपडा उद्योग उपलब्ध गराउने थाहा उपमहानगरपालिकाको योजना धरापमा परेको छ । प्रदेश नम्बर ३ का सांसदहरुले नै विरोध गर्न थालेपछि यो तयारी विवादमा परेको छ । सांसद तथा अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव जगत सिम्खडा भन्छन ‘केही सञ्चार माध्यममा यस्तो तयारी भएको ... Read More »