नेपाली समय:
Flash News

समाचार

ब्रेन क्यान्सर’ को उपचारकालागि नेकपाका सक्रृय कार्यकर्ता द्वारा सहयोगीको याचना

  साउन ६ अाईतबार रबिन्द्र बराल माेरङ नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्स’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन । तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन । ... Read More »

दैवीप्रकोप काे सामना नेपाल प्रहरी तथा ससस्त्र प्रहरीलाई हस्तान्तरण ।।

  साउन ४ शनिबार रबिन्द्र बराल रंगेली नगरपालिका ले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल नेपाल वोर्डर आउट पोष्ट लाई विपद् उद्धारका सामग्री हरु बितरण गरेका छन । नेपाल प्रहरी र ससस्त्र प्रहरी प्रमुख काे नियमित समन्वय तथा पहल काे फल स्वरुप नगरपालिका ले विपद उद्धारका सामाग्रीहरु उपलब्ध दिएका छन । साउन ३ गते शुक्रबार सशस्त्र प्रहरी वल नेपाल वोर्डर ... Read More »

रंगेली अस्पतालमा रक्तसंचय काे स्थापना।।

साउन ३ बिहीबार रबिन्द्र बराल माेरङकाे रंगेली अस्पतालमा प्रसुति बिभागकाे लागि अति अावस्यक पर्ने रक्तसंचय / संचार युनिट सेवा काे स्थापना भएको छ । नेपाल रेडक्रस साेसाईटी माेरङ जिल्ला शाखाद्वारा उक्त रक्तसंचय काे स्थापना गरिएको हाे । बिहीबार एक कार्यक्रम बिच अाैपचारीक रुपमा स्थापना भएको हाे । नेपाल रेडक्रस साेसाईटि का केन्द्रीय अध्यक्ष श्री संजिव थापा काे प्रमुख अतिथितित्व मा ... Read More »

कृषकले धान बालिका लागि प्रयोग गर्ने (डिएपि) रासायनिक मल पाएनन् ।

साउन २ बुधबार रबिन्द्र बराल रंगेली/ मोरङ माेरङकाे दक्षिणी भेगका कृषक हरुले रासायनिक मल युरिया ,डिएपि,पाेटास बजारमा नहुदाँ कृषक हरु मार्कामा परेका छन । माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको श्रि सहकारी संस्था लिमिटेड समयमै मल न अाउदा कृषक हरु मार्कामा परेका हुन । कृषक हरुले धान बालि मा प्रयोग गर्ने का लागि अहिले मल काे अति अावस्यक परेको कृषक ... Read More »

झापाका लिम्बू साउदीमा पैतिस लाख तिर्न नसक्दा मरुभूमिमा बास ।

झापाको बुद्धशाान्ति गाउँपालिका ४ का प्रशान्त जुलाई २०१६ मा ड्राइभरको भिसामा साउदीको कारम अल खालिज कम्पनीमा जानुभएको हो ।  Read More »

प्रवासी थारु सेवा समाज मलेसियाको क्षेत्रीय कमिटी गठन ( फोटो फिचर सहित) 

मजदुर अनलाइन   सहकर्मी / साउन १ मलेसिया := मलेसियामा रहेका थारुहरुको एक मात्र जातिय,समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको दोस्रो ठूलो राज्यमा क्षेत्रीय कमिटी गठन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। ” थरुहट/थारुवान बिकासको निम्ति ” “थरुहट पहिचानको निम्ति ” “थारु युवाहरु बिच एकताको निम्ति ” भन्ने मुल नाराको साथ आइतबार पेनाङमा भएको प्रथम अधिबेशन कार्यक्रमले परशुराम चौधरीको ... Read More »

बक्रा पुलकाे स्पर्श बन्न थाल्यो ।

  साउन १ मंगलबार रबिन्द्र बराल/ मोरङ माेरङकाे बिराटनगर उर्लाबारी सडक अन्तर्गत रंगेली नगरपालिका ७ मा अबस्थित बक्रा खाेलामा अाएकाे बाडिका कारण उक्त सडक जाेखिमा परेको थियो । गत बर्ष साउन २८ गते अाएकाे बाडि ले पुलकाे पश्चिम पट्टि काे पुलमा रहेको पंखा केही भाग लडे पछि पानी ले साे बाटो भत्काएकाे थियो । सडक बिभागले उक्त भत्केको ठाउँमा सडक ... Read More »

जबर्जस्ती करणी गरेर फरार भए का दुई युवा रंगेली बाट पक्राउ

  रबिन्द्र बराल रंगेली साउन १ मंगलबार माेरङकाे जहदा गाउँपालिका ४ मा असार ३ गते साेहि स्थान बस्ने बर्ष २२ कि एक महिला लाई जवर्जस्ति करणि गरेर फरार रहेका २ लाई प्रहरीले पक्राउ गरेको छ । साेहि स्थान घर भएका बर्ष ३६ का दिलखुस सहनि र बर्ष ४२ का दिलिप मुखिया लाई रंगेली प्रहरी ले सुराकीको अाधारमा ३१ गते रंगेली ... Read More »

मलेसिया सरकारले भिसा भएका नेपालीलाई समेत घर फर्कन बाट रोक्यो। 

मलेसिया / साउन १ क्वालालाम्पुरः मलेसियाको अध्यागमन विभागले भिसा भएका नेपाली कामदारलाई नेपाल फर्कन रोक लगाएको छ । भिसा भएका नेपाली कामदार पनि नेपाली राजदुतावास, मलेसियाबाट ट्राभल डकुमेण्ट बनाएर घर फर्कन थालेपछि मलेसियाको अध्यागमन विभागले नेपाली कामदारलाई रोक लगाएको हो ।  पछिल्लो समय मलेसियामा अबैधानिक कामदारमाथि धरपकड हुन थालेपछि भिसा भएका बैधानिक कामदार पनि अबैधानिक बनेर घर फर्कन थालेका हुन् ... Read More »

एक हप्ता अगाडिदेखि बेपत्ता रहेकी कबिताको शव फेला।

भीमदत्तनगर छ दिनदेखि परिवारको सम्पर्कमा  नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए । खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या ... Read More »