Breaking News

कविताः आत्मालोचित मान्छे –जय कार्की

खाँचो छ अचेल तोड्नेहरुलाई पनि जोड्नेको । चाहिएको छ खण्ड खण्ड गर्नेलाई पनि अखण्ड गर्नेको । आवश्यक छ अचेल, घाउमा नुुन चुक घोप्ट्याउनेको होइन मलम पट्टि गर्नेको । खाँचो छैन यहाँ कुण्ठा र निराशाको भतेर […]

Breaking News

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस्ः प्रधानमन्त्री

काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार […]

Breaking News

कविता- रत्नपार्कको एउटा अर्धपागल- जय कार्की

.. शहर परिक्रमाको शेसन सकेर जुलुस बर्षातको भेल जस्तै मडारिएर शहीद मन्चभित्र जब प्रबिष्ट हुन शुरु गर्यो रत्नपार्कको झ्याम्म परेको हरियो रुखमा चढेर गर्धनमा हाते माईक भिरेर, शिरमा ढाका टोपी ढल्काएर दौरासुरूवालमा सजिएर एउटा अर्धपागल […]

Breaking News

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री

चौबीसौँ जेल ब्रेक स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिरः प्रदिपराज वन्त काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । […]

Breaking News

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले […]

Breaking News

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौंडा(मकवानपुर) १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम […]

Breaking News

जर्मन कवि हेनरिख हाइनेको परिचयसहित कविताहरु ♦ जय कार्की

प्रशिद्ध जर्मन कवि जोहानन् हेनरिख हाइने ♦ जय कार्की अन्धकारमा आफैलाई जलाएर प्रकाशपुन्ज दिने, दमन र अत्याचारका विरुद्धमा एक कलमधारी जोदाहा बनि नेतृत्व गर्ने एबम् कालजयी युगिन जर्मन कविको नाम हाइने हो । यही नामले […]

Breaking News

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता […]

Breaking News

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री […]

Breaking News

कविता,: फ्रेडरिक एंगेल्स

कविता,: फ्रेडरिक एंगेल्स मूल कवि: आदित्य कमल भाषा:हिन्दी भावानुवाद:शेषमणि आचार्य भाषा: नेपाली सन्दर्भ:विश्व कविता दिवस (भारतीय जनकवि आदित्य कमलको फ्रेडरिक एङ्गेल्सप्रति लेखिएको हिन्दी कविताको नेपाली भावानुवाद) भारतीय जनकवि आदित्य कमलले सर्वहारावर्गका महान् शिक्षक कार्ल मार्क्सका […]