नेपाली समय:
Flash News

खेलकुद

स्पाेट मिट खेल काे क्रिकेट फाईनलमा भानु ले चुम्याे उपाधि

बिधार्थिहरुकाे चाैतर्फि बिकाश का लागि हरेक बर्ष गर्दे अाएकाे खेलकुद उत्सव अन्तर्गत क्षेत्रगत रुपमा उक्त खेल भएको थियोे ।साे खेल रंगेली काे जनता क्याम्प काे खेल मैदानमा अायाेजना गरिएकाे थियोे ।  Read More »

यु-१९ एसिया कप : मलेसिया बिरुद्ध नेपालको फराकिलो जित

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १४ अोभरमा अल अाउट हुदै नेपालको लागि ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियोे । पहिलो विकेटको लागि ३३ रनको साझेदारी गरेको मलेसियाले त्यसपछि ११ रन भित्र अाफ्ना सबै दस विकेट गुमायो । Read More »

पथरीलाई हराउदै ईटहरी सेमिफाईनल प्रबेश

त्यस्ताै पथरी स्पाेटिङ क्लवका लागि साईमन लिम्बुले खेलकाे १२, १६ र २४ अाै मिनेटमा गाेल गर्दै ह्याटिक गरे र मीन धिमालले ४९ अाै मिनेटमा गाेल गरे । खेलकाे म्यान अफ द म्याच पथरी स्पाेटिङका ह्यट्रिक कर्ता साईमन लिम्बु घाेषित भए । Read More »