नेपाली समय:
Flash News

राजनीति

मोरङमा नेपाली काङ्ग्रेसको घर दैलाे कार्यक्रम तिव्र ।

  रबिन्द्र बराल रङेली मोरङ कार्तिक २९ बुधबार मोरङ्को रंगेली नगरपालिका मा नेपाली काङ्ग्रेसले घरदैलो कार्यक्रम लाई व्यापक बनाउदै । माेरङ क्षेत्र नम्वर ५ र रगेली लाई नमुना क्षेत्र बनाउने मुद्दा बनाए पछि तथा मधेशकाे मागमा पूरा गर्न अग्रपंक्तिमा उभिने बताए । अर्यालको पक्षमा जनमत उर्लिएर आएका छन । काग्रेस मोरङ ५ का उम्मेदवार तथा काग्रेस केन्द्रिय सदस्य अमृत अर्यालको ... Read More »

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ तनाबग्रस्त

काठमाडौं, राजु ढुङ्गाना मङ्सिर १० र २१ मा हुनगैरहेको प्रतिनिधि सभा र प्रदेश सभा  निर्वाचनलाई लिएर काठमाडौं निर्वाचन क्षेत्र न. ४ मा प्रतिस्पर्धाको माहोल निकै रोमाञ्चक र पेचिलो देखिएको छ। उक्त निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका ‘गगन थापा’ र बाम गठबन्धनका साझा उम्मेदवार ‘राजन भट्टराई’ उभिनुले पनि चर्चा त थियो नै तर स्वही क्षेत्रमा  नेपाल सङ्घिय समाजवादी पार्टीका ‘सोनाम घिसिङ’ सशक्त ... Read More »

डा. मिनेन्द्र रिजालको प्रतिबद्धता ” मोरङ्को क्षेत्र न २ लाई राट्रिय पहिचानकाे क्षेत्र बनाएर छाड्छु”  

रबिन्द्र बराल रंगेली ,माेरङ कार्तिक २६ आइतबार माेरङका नेपाल काग्रेस मोरङ २ का उम्मेदवार तथा काग्रेस केन्द्रिय सदस्य डां मिनेन्द्र रिजालले मोरङ्को क्षेत्र न २ लाई राट्रिय पहिचानकाे क्षेत्र बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको हसनदहमा आयोजना गरिएको वाडा कार्यलयको उद्घाटन सभालाइ सम्बोधन गर्दै नेता डा.रिजालले भने गिरिजा बाबू र आमोद दाइको यो क्षेत्रलाई आगामी ... Read More »

झापा ३ राजावादी लाई किन दिने??

  दश बर्से जनयुद्द ,जनआन्दोलन, मधेस आन्दोलन हज्जारौंको बलीदानी अनि दशकौं लामो कसरत बाट प्राप्त गणतन्त्र संघियता धर्म निरपेछता समानुपातीक समाबेसी भएको जनताको छोराहरुले संबिधान सभावाट संपुर्ण जनताकै ह़क अधिकार सुनिस्चित भएको संबिधान बनेकै दिनबाट गणतन्त्र लत्याउदै लगभग मसानघाटमा पुगीसकेको हत्यारो माईलो सरकारलाई स सम्मान फिर्ती सवारी गराई राजतन्त्र र हिन्दु अधिराज्य को वकालत गर्ने कम्युनिष्ट हरु देशका लागी घातक ... Read More »

नयाँ शक्ति सोलुखुम्बु को प्रदेश सभा र प्रतिनिधि सभा लाई उम्मेद्बारी मनोनयन।

  तिलोचन गौतम हेरिरहेको आखा चुनाव चिन्ह लिएर सुसासन आर्थिक समृद्धि र समाबेसी बिकास (अब को निकास आर्थिक बिकास ) भन्ने नारा लिएर यही मंगसीर १० गते हुन गहिरहेको संघ र प्रदेशको चुनाबि चहलपहल बड्दै गर्दा नयाँ शक्ति सोलुखुम्बु ले पनि उम्मेद्बारी मनोनयन दर्ता गरेको छ। डाक्टर बाबुराम भट्टराई को सम्योजकत्व मा गठित नयाँ शक्ति सोलुखुम्बु बाट पनि उम्मेद्बारी दर्ता ... Read More »

समानुपातिक सूचीमा नायक तथा चलचित्र निर्माता खड्का

आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नायक तथा चलचित्रकर्मी नवल खड्का समावेश भएका छन् । नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा प्रदेश नं. १ बाट प्रदेशसभातर्फ उनको नाम समावेश भएको हो। चलचित्र निर्माता संघ नेपालको अध्यक्ष र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्षसमेत रहेका खड्काले राष्ट्रिय चलचित्र नीति ... Read More »

माेरङमा चुनावी माहाेल सुरु १९४ जनाको उमेद्वारी

काँग्रेस कुनै दलसँग गठबन्धन नै नगरी एकल उम्मेदवारी दिएको छ भने एमालेले चारवटा क्षेत्र लिएर दुई क्षेत्र माओवादीलाई दिएको छ । मोरङमा प्रतिनिधि सभातर्फ ६७ र राज्यसभामा १ सय २७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले माेरङले जनाएको छ । Read More »

प्रदेशसभा जुम्ला क्षेत्र नः २ का सम्भाबित उम्मेदवार दल बहादुर जिसीका यस्ता छन्न , जनमुखी चुनावी प्रतिबद्धता ,,,,

जुम्ला क्षेत्र न:२ का सम्भाबित उमेदवार(क ) दल बहादुर जिसिले सिङ्गो कर्णाली र बिसेश जुम्ला सिन्जा भेगको समृद्ध बिकासको मध्यनजर गर्दै थुप्रै जनमुखी नयाँ एेजेन्डाका सात चुनावी प्रतिबद्धता गरेका छन्न !  Read More »

प्रदेशसभा जुम्ला क्षेत्र नः २ का सम्भाबित उम्मेदवार दल बहादुर जिसीका यस्ता छन्न , जनमुखी चुनावी प्रतिबद्धता ,,

देशमा अहिले चुनावी सर्गमी बड्दै गयको छ , तेसोत आसिन मंमसिर १० र २१ मा हुने केन्द्र र प्रदेशको चुनावमा सबै राजनीतिक दलहरूले आआफ्नो उम्मेद्बारी सिपारिस गर्ने तयारी लगभग अन्तिम अन्तिम अवस्थामा पुगेको छ , भने कतिपय नेताहरूले आफ्नो क्षेत्रमा चुनावी प्रतिबद्धता गर्ने करम पन्नि निकैनै बड्दै गयको पाईन्छ ! तेस्तै जुम्ला क्षेत्र न:२ का सम्भाबित उमेदवार(क ) दल बहादुर ... Read More »

समाजबादी क्रान्ती हेरेर मर्न मन छ – प्रचण्ड

  पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई समाजवादी क्रान्ति देखेर मर्न मन भएको बताएका छन्। माओवादी केन्द्र प्रदेश नं. ७ को पार्टी प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष दाहालले भने, ‘हामी हाम्रो रणनीतिबाट बिचलित भएका छैनौं । समाजवादउन्मूख संघीय गणतान्त्रिक संविधान बनाएका छौं । देशलाई  राजनीतिक स्थिरता दिएर आर्थिक  समृद्धिलाई हामीले नै नयाँ उचाईमा लैजान सक्छौं । माओवादी ... Read More »