नेपाली समय:
Flash News

प्रवास

मगरसंघ युएईले लांघाली सास्कृतिक साझ २०१८ बिबिध कार्यक्रम गर्दै मनाउने

उत्तम बिक युएई १८ फेब्रुअरी , आगामी २ मार्च २०१८ का दिन नेपाल मगर संघ वैदेशिक शाखा, युएईले प्रथम सहिद लखन थापा मगर स्मृति दिवस तथा ३६ अौ मगर दिवस ” लांघाली सांस्कृतिक सांझ २०१८ ” बिबिध कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ । युएईको बिकसित प्रान्त  दुबई अम्न्तर्गत  नेपाली कामदारहरुको बाक्लो बस्ति भएको अलकुज स्थित  डल्सको हलमा  दिउँसो ... Read More »

दक्षिण कोरिया मा एभरेस्ट म्युजिकल लाइभ कन्सर्ट ३ हुँदै ।

  तिलोचन गौतम  ” विश्व को सर्बोच्च सिखर सगरमाथा नेपालीको सान सन्जिबनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान ” भन्ने मुल नारा का साथ सोलुखुम्बु सदरमुकाम फाप्लु स्थित फाप्लु हस्पिटल लाई एम्बुलेन्स सहयोग गर्ने उदेश्य ले रोजगारी को  सिलसिला मा दक्षिण कोरिया पुगेका सोलुखुम्बु बासी कामदाले सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया को आयोजना मा नेपाल का ख्याति प्राप्त चर्चित कलाकारहरु को सहभागीता ... Read More »

प्रवास बाटै कलाकारिता क्षेत्रमा पहिचान बनाउन तल्लिन मोडल दियस थापा ।

  तिलोचन गौतम /मलेसिया ,फेेेेब्रुअरी ९ बुटवल गोल्पार्क का दियस थापा सानै बाट खेल क्षेत्र र कलाकारिता क्षेत्रमा अग्रसर र जागरुक थिए भलिबल खेल्न भनेपछि पस्केको भात सम्म छोडेर हिड्ने उनि मोजा को भकुण्डो बाट सुरु भएको उनको खेल जिल्ला स्तर सम्म पुग्यो विभिन्न रनिङसिल्ड भलिबल खेल मा धेरै क्ल्ब संघ सस्था बाट खेल को लागि हिड्ने उनि अहिले बाध्यतात्मक ... Read More »

दुबई  क्षेत्रिय समिति र कलाकार संघमा कडेल र तामाङ निर्वाचित ।

उत्तम बिक दुबई, नेकपा माओबादीव केन्द्रको बिदेश बिभाग अन्तर्गत रहेको नेपाली जनप्रगतिशील मञ्च युएईको दुबई क्षेत्रिय समिति र प्रगतिशील कलाकार संघ युएईको २६ जनावरी २०१८ का दिन पनर्गठन गरिएको कार्यसमितिमा कबिराज कडेल र नबिन दोङ सर्ब सम्मत चयन भएका छन । पुनर्गठित दुबई क्षेत्रिय समितिको अध्यक्षमा कबिराज कडेल, उपाध्यक्षमा जोयल लामा र गणेश रोक्का सचिब महेश कुमार स्याङतान, सहसचिब निरमाया ... Read More »

राजदुतलाई स्वागत गर्ने संयुक्त कार्यक्रम नेपाली समाज उपस्थित भएन 

उत्तम बिक दुबई २३ जनावरी, नेपाली राजदुतावस आबुधाबी युएईको लागी हालसालै मात्र युएईमा आएका नब नियुक्त कार्यबाहक राजदुत सागर फुयाल सहित अन्य कर्मचारीलाई युएईबासी नेपालीले स्वागत संगै सचेत गरएका छन । केहि समय पहिला युएईका तत्कालीन कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन आफ्नो कार्यकाल सकेर स्वदेश फर्किए पछि नयाँ कार्यबाहक राजदुत फुयाल सहित श्रमसहचारी मोतिराम भुसाल र तृतिय सचिब नारायण ज्ञावली ... Read More »

सेलो गायक फुलकुमार बम्जन र म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ युएईमा !

  अनिस तामाङ, १८ जनवरी, २०१८ तामाङ समाज युएईले तामाङ जातिको महान राष्ट्रीय पर्व मञ्जुश्री संवत् २८५४औं सोनाम ल्होछार खि (नागी ल्हो) कुकुर वर्गको अवसरमा आयोजना गर्न लागेको ल्होछार साँझ-२०१८ बृहत सांस्कृतिक कार्यक्रमको लागि नेपाल देखि चर्चित सेलो गायक तथा संगीतकार फुल कुमार बम्जन र अर्का चर्चित म्हेन्दोमाया गायक तथा संगीतकार रोशन फ्युबा तामाङ  युएई आइपुगेका छन । “तामाङ समाज ... Read More »

कतारमा एक नेपाली छतबाट खसेर मृत्यु !

कतारमा एक नेपाली छतबाट खसेर मृत्यु !   जनवरी १५, कतार/रोजगारीको शिलशिलामा कतार पुगेका एक नेपालीको हिजो बिहान छतबाट खसेर मृत्यु भएको खबर प्राप्त भएको छ । केही वर्ष पहिले विनाशकारी भुकम्पले आमा,बहिनी, र एक दाजुको साथै बासस्थान घर समेत गुमाए पछि सुन्दर भविष्यको कल्पना गर्दै कतारमा पुगेका नुवाकोटका २२ वर्षे विनय गोले तामाङ हिजो ८५ मिटर अग्लो छतबाट खसेर ... Read More »

तीन नम्बर प्रदेश अन्तर्गत युएईका संस्थाहरु संगठित हुदै ।

नेपालमा केही समय पहिला प्रदेशको नामकरण भएर प्रदेश सभाको समेत निर्वाचन भईसकेको छ यसै सन्दर्भलाई लिएर युएईमा रहेका तिन नम्बर प्रदेश भित्रका जिल्लागत संस्थाहरु एकत्रित गर्नको लागी बहस शुरु भएको छ । तिन नम्बर प्रदेश अन्तर्गतका १३ जिल्ला मध्यका संस्थाहरु काभ्रे सेवा समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, धादिङ समाज युएई, दोलखा सेवा समाज युएई, नुवाकोट समाज, रसुवा समाज, मकवानपुर सेवा समाज, रामेछाप समाज, सिन्धुली समाज, चितवन समाज लगायतका संस्थाका प्रमुख र प्रतिनीधिहरु बिच बहस शुरु भएको हो । Read More »

मृगौला पिढित भोज कुमारलाई काभ्रे सेवा समाज मलेसियाको अार्थिक सहयोग (सहयोगी दाताको नामावली सहित)

क्वालालम्पुर, जानवरी,१०/ मजदुर अनलाइन  काभ्रे सेवा समाज मलेशियाले तेमाल गाउँपालिका वडा नम्बर-९ का २७ बर्षे भोज कुमार दोङ्ग लाई आर्थिक सहयोग गरेको छ। वैदेशिक रोजगारीको लागि दुवई पुगेका दोङ्ग दुवै मृगौला फेल भए पछी स्वदेश फर्केका थिए । आर्थिक स्थिति कम्जोर भएकै कारण मृगौला प्रत्यारोपण गर्न नसकेर मृत्यु कुरेर बसेका भोज कुमार लाई मलेशियामा श्रम गर्न आएका काभ्रे बासिहरुले आर्थिक ... Read More »

नेपाली जन प्रगतिशील मंच कतार द्धारा क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न !

नेपाली जन प्रगतिशील मंच कतार द्धारा क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न ! जनवरी-७,कतार/ जन प्रगतिशिल मंच कतार द्धारा संचालित सनैया क्षेत्रीय प्रशिक्षण कार्यक्रम क्षेत्रीय अध्यक्ष निकास तामाङ को अध्यक्षता र गल्फ उपमहाशाखा संयोजक एवं माओबादी केन्द्रका महाधिबेशनका सदस्य शनि कुमार ओलीको प्रमुख अतिथ्यामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिबि खराल, रकम राई,राजु डुम्रे, मोहन कार्की, प्रेम लामा, राज देवकोटा लगायतका ... Read More »