नेपाली समय:
Flash News

विचार विश्लेषण

क्रान्तिकारी सर्वहाराको मे दिवस कार्यवाही –लेनिन

लेनाका घटनाहरू तथा तृतीय जुनको बलात सत्ता परिवर्तनपछि क्रान्तिकारी मजदूर वर्गीय आन्दोलनमा आएको प्रथम, निर्णायक जागरणपछि एक वर्ष बितिसकेको छ । जारका यमदूत सभा, भू–स्वामीहरू, अधिकारीहरूको भीड तथा बुर्जुवा वर्गले रोमानोव वंशद्वारा रुसका लुटपाट, तातारहरूजस्ता घुसपैठहरू तथा अपमानका ३००औं जयन्ती मनाएको छ । चौथो दूमा बोलाइसकिएको छ तथा त्यसले आफ्नो “कार्य” आरम्भ गरिदिएको छ, यद्यपि त्यो कार्यमा त्यसको कुनै आस्था ... Read More »

राष्ट्रपति निर्वाचनमा उठ्न नदिन षडयन्त्रपूर्वक लुलालाई १२ बर्षको जेल सजाय

“जति दिन यो सरकारले मलाई जेल राख्ने छ, त्यतिकै संख्यामा यो देशमा लुला जन्मिने छ” -लुला -आमोद श्रेष्ठ अन्टुफ ब्राजिलकोे सर्बोच्च न्यायलयले पूर्व राष्ट्रपति लुईज इनासियो डा सिलभा ‘लुला ’ लाई भ्रष्टाचारको आरोपमा १२ बर्षको जेल सजाय दिएको निर्णय खेदपूर्ण रहेको व्यहोरा वकर्स पार्टीले (पीटी), तथा पीएसओएलले आफ्नो आधिकारिक कार्यलयको विज्ञप्तीमा जनाएको छ । संसारभरिका समाजबादी लिडरहरुले लुईज इनासियो सिलभा ... Read More »

राजनीतिसंग गाँसिएको हाम्रो परिवेश– आमोद श्रेष्ठ

   राष्ट्रको राजनीतिले हाम्रो समाजमा प्रत्यक्ष तथा परोक्षरुपमा प्रभाव पारिनै रहेको हुन्छ । हाम्रो जस्तो साँस्कृतिक तथा धार्मिक परिवेश रहेको मुलुकमा राजनीतिले अझ बढी प्रभाव पारेको हुन्छ । एकातिर राजनीतिक निहित स्वार्थ प्राप्तिका लागि यो वा त्यो असामाजिक तत्वबाट हाम्रो समाजमा रहेको “बसुधैव कुटुम्बकम” को भावनालाई छताछुल्ल पार्छ भने अर्कोतिर त्यसको दुरगामी असर पारेको हुन्छ । विभिन्न समयमा उठेको हाम्रो ... Read More »

युवा शक्ति विदेश पलायन रहर कि बाध्यता ?

-उत्तम बिक आजकल दैनिक करीब पाँच हजारको हाराहारीमा नेपाली युवाहरु विदेश पलायन भईरहेका छन् । झन्डै पचास लाख युवाशक्तिहरु यतिबेला परदेशी भुमिमा कार्यरत छन् । स्वदेशमा राम्रो आम्दानी नहुने देखेर पनि युवाहरु बिदेशिन बाध्य भएका हुन । नेपालको राजनैतिक अस्थिरता र रोजगारको अभाबका कारण पनि बिदेशिने युवाहरुको लहर बढेको देखिन्छ । देशको दक्ष जनशक्ति विदेशिदा देशको लागि जति घाटा भए ... Read More »

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद वारे एक छलफल –स्वनाम साथी

आजको यस अक्टोवर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाई सबै प्रिय, आत्मिय, उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान वलिदान, त्याग, तपस्या सहित संचलित जनयुद्ध दिवसको सन्दर्भमा पनि उभिएका छौं । नेपाल र ... Read More »

पद्म खड्कालाई सम्झनुको सार्थकता –डि.आर. पौडेल

एकाबिहानै साथीहरूले फोन गरेर पद्म सरलाई हृदयाघात भएको र राती नै नर्भिक अस्पताल लगिएको जानकारी दिनुभयो । पहिले त मैले यो कुरालाई पत्याउनै सकिँन । किनकि अघिल्लो दिनमात्रै बुद्धिजीवी सङ्गठनका उपत्यकामा भएका केही साथीहरूलाई भेला गरेर पुल्चोक हरिहरभवनस्थित मन्त्री क्वार्टरमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समवेदना दिन उहाँ जानुभएको, साथीहरू भेला भएर दुःखसुखका, राजनैतिक परिस्थितिका बारेमा छलफल भएको र त्यसमा म ... Read More »

ट्रेड युनियनहरुले बर्तमान अवस्थामा गर्न सक्ने र गर्नुपर्ने केही कामहरुः –डा. मेरी डेशन

१. संसारमा नव उदारवादी अर्थतन्त्र हावी भएको सन्दर्भमा नेपालमा त्यसको विकल्प बनाउनु चुनौतिपूर्ण छ । त्यसमा टे«ड युनियनहरु जुट्नुपर्छ । २. त्यसैले नव उदारवादी अर्थतन्त्र विरुद्ध अभियानहरु चलाउनु प्राथमिकताको कामभित्र पर्छ । ३. अर्कोतिर समाजवाद उन्मुख बैकल्पिक श्रम व्यवस्था स्थापना गर्नेतर्फ अघि बढ्ने प्रयत्नलाई प्राथमिकता दिनु त्यत्तिक्कै जरुरी हुन्छ । ४. उक्त आवश्यक्ताहरुलाई ध्यानमा राखी नेपालको बर्तमान आर्थिक सामाजिक, प्रशासनिक, ... Read More »

६ नम्बर प्रदेश मा नरेश भण्डारी मुख्य मन्त्री हुनुपर्ने कर्णालीवासीको माग 

विगतको राज्य व्यवस्थाले कर्णालीको निधारमा गरिबीको टिका लगाई दिएकाले त्यस टिका हटाउने गरी काम गर्नुपर्ने बताए । कर्णालीलाई पछाडि पार्ने राज्य व्यवस्थाको अन्त्य भएकोले अब समृद्धिको ढोका खुलेको र कर्णालीमा दुःख,  Read More »

प्रदेश नम्बर ६ मा मुख्यमन्त्री नरेश भण्डारी भए कर्णालीको मुहार फेरिने।

२०६४ सालमा सभासद रहदा स्वास्थ बिज्ञान प्रर्तिस्ठान को स्थापना गरेका बिकास प्रेमी नेता भण्डारी समाजसेवा को काममा पनि अग्रसर रहनु भएको छ। Read More »

६ नम्बर प्रदेशमा नरेश भण्डारी मुख्य मन्त्री भए कर्णालीको मुहार फेरिने।

विगतको राज्य व्यवस्थाले कर्णालीको निधारमा गरिबीको टिका लगाई दिएकाले त्यस टिका हटाउने गरी काम गर्नुपर्ने बताए । कर्णालीलाई पछाडि पार्ने राज्य व्यवस्थाको अन्त्य भएकोले अब Read More »