नेपाली समय:
Flash News

मनोरञ्जन

देबराज तमाङको मायाको डोरिले आरुसी र करिस्मा संग यसरी जोड्दै । भिडियो सहित)

  तिलोचन गौतम क्वालालम्पुर मलेसिया देबराज तामाङ को प्रस्तुति मा रहेको “माया को डोरिले मोरीलाइ बाध्ने” यस्तै यस्तै भाब समेटिएको लोक पप गित को म्युजिक भिडियो सार्बजानिक भएको छ। रोसन सिङको सुमधुर संगित तथा गायक देबराज तमाङको आफ्नै शब्द रचना मा रहेको गित आज म्युजिक नेपाल को अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको हो । पछिल्लो समयका निक्कै ब्यस्त निर्देशक ... Read More »

मलेसियामा छायांकन गरिएको म्युजिक भिडियो “आज खुशी छु म” बजारमा( भिडियो सहित) 

मलेसिया को विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिडियो (आज खुशी छु म) बजार मा आएको छ। मन थुलुङ राई ले प्रेमिल भावना लाई शब्द शब्दमा जोड्नु भएको यस गीतको प्रेमिल शब्द लाई अहिले का चर्चित एवं ब्यस्त गायिका अमृता सम्बाहाम्फे लिम्बु र गायक सुबरा बाङ्देल राई बाट सुरिलो आवाज भरिएको छ।  गीतमा समधुर संगित पनि मन थुलुङ ले नै गर्नुभएको ... Read More »

अमिर माबो द्वारा निर्देशित ” तिमी टाढा धेरै टाढा” बोलको गित अब बजारमा ( भिडियो सहित ) 

३,मई,२०१८/ मलेसिया मलेसियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गितकार बाचन लिम्बू को शब्दमा रहेको तिमी टाढा धेरै टाढा बोलको मार्मिक अाधुनिक गितको भिडियो सार्वजनिक भएको छ। गायक हेमराज बेघाको सुमधर अावाजमा रहेको उक्त भिडियोमा नव कलाकार रेजुङ शेर्पा र अनु तामाङको जोडदार अभिनय रहेको छ।सञ्जिव सुब्बको एरेञ्ज र उत्तम जंघ लिम्बुले संगित भरेको भिडियोको निर्देशन भने मञ्जरी थिएटर ग्रुपका अध्यक्ष ... Read More »

यहाँ शान्ति छ बेसरी -मित्रलाल पंज्ञानी

देश रे सबको साझा सुख रे तिनका निजी खट्नु रे श्रम गर्नेले दुःखका दहमा भिजी लोकको तन्त्र हो रे यो गणको तन्त्र हो अरे नमार्नू दुःखका बातै शान्ति नै खल्बलिन्छ रे विदेशी साहुका धन्दा धान्न जानेहरू सुन अपमानसँगै तातो हावा खानेहरू सुन तिम्ले त्यता कमाएका डलर्का काम छन् यता भव्य पार्दै लगेका छौँ पैठारीमय सभ्यता नखेली बैँसको रङ्ग नभोगी बैँसको ... Read More »

सन्ध्याको दोश्रो कोशेली “सुस्केरा” गीति सङ्ग्रहको युएईमा बिमोचन हुँदै

उत्तम बिक दुबई २७ मार्च चर्चित गायिका तथा मोडल सन्ध्या सुस्केराको दोश्रो गीति एल्बम “सुस्केरा”को बिमोचन युएईको दुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टको हलमा आगमी ३० मार्चका दिन हुने भएको छ । गायिका तथा मोडलको प्रथम कोशेली सन्ध्याको अपार सफलता पछि दोश्रो लोक तथा आधुनिक गीति संग्रह सुस्केरा दर्शन श्रोता माझ बिमोचन हुन लागेको हो । गायिका तथा मोडल सन्ध्याले भिमेश्वर ... Read More »

मलेसियामा एक जोडीले लगाएको स्वार्थी माया!! (भिडियो सहित )

  तिलोचन गौतम / मजदुर अनलाइन मलेसिया सुजन तामाङ को आवाज मा रहेको स्वार्थी माया बोल को गित को भिडियो सार्बजनिक भएको छ । गत मंगल्बार मिनाश्री फिल्म को अफिसियल युटुब एकाउन्ट बाट उक्त म्युजिक भिडियो सार्बजनिक भएको हो । देब लामा को अत्यन्तै मीठो शब्द सृजना मा संगीतकार भेषराज बस्नेतले मर्मस्पर्शी संगीत भरेका थिए भने सुजन तामाङ ले आवाज ... Read More »

मलेसिया मा सरस्वती लामा को प्रस्तुति ले स्टेज हल्लायो ।

  राम साउद क्षेत्री / मजदुर अनलाइन मलेसिया केही समय एता नेपाली संगीत बजारमा कहिले तिरस्कृत त कहिले पुरस्कृत हुँदै निक्कै चर्चा र बिबाद मा रहेकोे नाम हो सरस्वती लामा । चाइनिज नयाँ बर्स को अबसर पारेर फ्रेण्ड्सिप धमाका ले आयोजना गरेको कार्यक्रम मा मलेसिया आएकी सरस्वती ले प्रस्तुति दिदै गर्दा दर्सक हरु छुट्टै जोस लिएर स्टेज नै उक्लन लागेका ... Read More »

मगरसंघ युएईले लांघाली सास्कृतिक साझ २०१८ बिबिध कार्यक्रम गर्दै मनाउने

उत्तम बिक युएई १८ फेब्रुअरी , आगामी २ मार्च २०१८ का दिन नेपाल मगर संघ वैदेशिक शाखा, युएईले प्रथम सहिद लखन थापा मगर स्मृति दिवस तथा ३६ अौ मगर दिवस ” लांघाली सांस्कृतिक सांझ २०१८ ” बिबिध कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ । युएईको बिकसित प्रान्त  दुबई अम्न्तर्गत  नेपाली कामदारहरुको बाक्लो बस्ति भएको अलकुज स्थित  डल्सको हलमा  दिउँसो ... Read More »

“क्या राम्री सोलटिनी मेरी” छिटै बजारमा आऊदै

जगत लुईटेल युएई ८ फेब्रुअरी, प्रवाशमा रहेर पनी नेपाली संगित क्षेत्रमा कृयाशील गायक पारस लामको पहिलो गीत “वाऊ क्य राम्री सोलटिनि मेरी” को म्युजीक भिडियो यसै सात रिलिज हुने भएको छ । नायिका तथा हट मोडलका रुपमा चिनिएकी रिया श्रेष्ठको अभियन रहेको ऊक्त म्युजिक भिडियो गत महिना दुबईमा छायाङ्कन भएको थियो । पुजन श्रेष्ठले निर्देशन गरेको यस म्युजिक भिडियोमा कलाकार ... Read More »

सुदिप गैरेको मरुभुमी अब बजारमा (भिडियो सहित) 

उत्तम बिक दुबई, नेपाली सांगितीक जगतमा चर्चा कमाउदै अगाडी बढेका लोक दोहोरी गायक सुदिप गैरेको लाकदोहोरी एल्बम मरुभुमी हालसालै मात्र बजारमा आएको छ । मरभुमीमा बालुवा तातिन्छ बोलको लोकदाहोरी गितमा परदेशीको पिडा सहितको अभिनय रहेको मरुभुमी एल्बममा गायक सुदिप गैरे र गायिका जसु अधिकारी (सम्झना) ले स्वर भरेका छन । सफलता म्युजिक प्रालिको प्रस्तुती रहेको एल्बम मरुभुमीमा पदम सुवेदीले सम्पादन ... Read More »