नेपाली समय:
Flash News

मलेसियामा चन्द्र जि एम कलाकार निखार्दै अहिलेसम्मकै चर्चित भिडियो सार्बजनिक

तिलोचन गौतम

मलेसिया का भिन्न फरक रमाइला स्थल मा छायांकन गरिएको म्युजिक भिडियो देश परदेश म्युजिक प्रा०लि को YouTube एकाउन्ट बाट अनौपचारिक रुपमा बजार मा को छ । सुगम संगीत का सुरिलो स्वर का धनी नव गायक आइदिप प्रधान को स्वर मा रहेको रहेको अब मत मर्दै छु रे बोल को गित को video लाइ चन्द्र जि०एम को निर्देशन गरेका थिए । अनिसा खालिङ राइ र मनोज डिसि आइदिप प्रधान र चन्द्र जि०एम ले अभिनय हरेका छम्यूजिक भिडियोलाई निर्देशन (Gms) Chandral ले गरेका थिए भने छयाङ्कन तथा सम्पादन विशाल श्रेष्ठ ले गरेका हुन। उक्त भिडियोमा नयाँ कलाकार लाई अबसर दिदै केही नयाँ पन दिन खोजिएको निर्देशक चन्द्र जि०एम बताउछन् ।

दर्शक स्रोता को माया को खाचो रहेको र प्रतिभा लाई निखारेर अझै सक्त बनाएर लैजाने त्यसको लागि video हेरेर तपाई हरुको सुझाव चाहेको उन्ले बताए दर्सक स्रोता को सुझावलाई लियर दोस्रो आधुनिक गीत” कतै तिमिलाइ चिने जस्तो भो” लिएर आउने तयारीमा रहेको उनी बताउँछन तपाईंहरुले हेरेर साथ दिनुहुन्छ भन्ने आसा लिएको उनी बताउछन ।