नेपाली समय:
Flash News

सरु को “किन रुन्छ मन” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

उत्तम बिक दुबई २१ सेप्टेम्बर ।
चर्चित गायिका सरु गौतमद्धारा स्वर बद्ध “किन रुन्छ मन माया सम्झेर” बोलको गितको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएको छ ।
उत्कृष्ट आधुनिक गिती अर्वाड हात पार्न सफल काभ्रे पलान्चोक जिल्ला घर भएकी कला र गलाको धनि गौतमले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरु दर्शक माझ ल्याई सकेकी छन भने हाल सालै मात्र नेपालीहरुको महान चाड बिजया दशमीको अबसर पारेर उक्त म्युजिक भिडियो सार्बजनिक गरेकी हुन ।
उत्तम भण्डारीको शब्द र संगित रहेको उक्त म्युजिक भिडियोमा स्वरकी धनि गायिका सरु गौतमले नै स्वर भरेकी छन भने निर्देशन राजु केसीले गरेको छन् । राजेन्द्र थापाद्धार छयाङ्कन गरिएको म्यजिक भिडियोमा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
दर्शक श्रोताहरुको अपार माया पाउन सफल गायिका गौतमको उक्त म्युजिक भिडियोको म्युजिक एरेन्जर टंक बुढाथोकीले गरेका छन भने संग्स नेपालद्धारा भिडियो सार्बजनिक गरिएको छ । हालसालै मात्र बजारमा ल्याईएको म्युजिक भिडियो लाई सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुले माया गरि नेपाली कला संस्कृतिको जगेर्ना गरिदिनको लागी गायिका गौतमले सबैलाई आग्रह समेत गरेकी छन ।
बाँकी भिडियो बाट………….