नेपाली समय:
Flash News

४० कटेसी पछी रमाउने भनेकाे साइलो काठ को बाकस मा फर्कियो। (भिडियो सहित)

संगीत सहयात्री विरेन्द्र दंगालकाे नविनतम् प्रस्तुती एम अाचार्य(विवश)काे शब्द,संगीत तथा साजन रार्इ काे स्वर रहेकाे साइलाे गीतका ऐरेन्जर सन्जिव बराईली हुनुहुन्छ भने
उक्त गीत डाे.रे.मी. रेकर्डिङ स्टुडियोमा श्याम वागदास र प्रदिप जाेशीले रेकर्डिङ तथा मिक्सिङ गर्नुभएकाे छ ।अात्मा विश्वास फिल्मस् प्रा.लि. ले बजार व्यवस्थापन गरेकाे उक्त गीतकाे भिडियो Highlights Nepal बाट सार्वजनिक भएकाे छ । जसमा वरिष्ठ अभिनेता शुरविर पण्डित,चर्चित माेडल तथा नायिका मन्जिता के.सी. र नवकलाकार विरेन्द्र दंगालकाे वेजाेड अभिनय रहेकाे छ । चर्चित छायाँकार बाशु बरालले छायाँकन गर्नुभएकाे उक्त भिडियाे बहुप्रतिभाशाली निर्देशक दुर्गा विरहीकाे निर्देशन गर्नुभएकाे छ भने सम्पादन प्रदिप दाहालले गर्नुभएको छ ।
उक्त गीतले सम्पुर्ण परदेशी नेपालीलार्इ भाबुक बनाउनुकाे साथै समस्त नेपाली युवालार्इ नेपाल मै कर्मथलाे बनाउन प्रेरित गर्दै सकारात्मक साेचकाे विकास गरार्इ समाज तथा राष्ट्र निर्माणमा याेगदान पुर्याउने कुरामा विश्वत रहेकाे यस गीतमा प्रमुख अभिनय गर्नु भएका संगीत सहयात्री विरेन्द्र दंगालले जानकारी दिनुभएकाे छ ।
भिडियो सहित हेर्नू होस्
सेर गर्न नभुल्नु होला।