नेपाली समय:
Flash News

झापा ३ राजावादी लाई किन दिने??

 

दश बर्से जनयुद्द ,जनआन्दोलन, मधेस आन्दोलन हज्जारौंको बलीदानी अनि दशकौं लामो कसरत बाट प्राप्त गणतन्त्र संघियता धर्म निरपेछता समानुपातीक समाबेसी भएको जनताको छोराहरुले संबिधान सभावाट संपुर्ण जनताकै ह़क अधिकार सुनिस्चित भएको संबिधान बनेकै दिनबाट गणतन्त्र लत्याउदै लगभग मसानघाटमा पुगीसकेको हत्यारो माईलो सरकारलाई स सम्मान फिर्ती सवारी गराई राजतन्त्र र हिन्दु अधिराज्य को वकालत गर्ने कम्युनिष्ट हरु देशका लागी घातक हुनेछन भन्ने मान्यता र घोसणा पत्र बोकेको राप्रपा संग झापा जिल्लाको ३ न मा कसरि किन र कुन स्वार्थ या लालचमा बाम घटकका शिर्सस्थ नेत्रित्वले रातारात अप्राकितीक नाटक मन्चन गर्यो सामान्य भन्दा सामान्य कार्यकर्ता मतदाता टोल गाउ कमिटी जिल्ला झेत्र र यहासम्म की केन्द्रीय स्तरका नेताहरु सम्मलाई थाहै नदिई आम मतदाताको भावना विपरीत सहयोग र सहकार्य गर्ने र गर्नै पर्ने साथै गाई चिन्नमा मतदान गर्नु पर्ने जुन उपल्लो तहवाट ह्विप जारी गरियो त्यो स्वभाबिक बिल्कुलै थिएन केहि सामान्य मतदाता हरु धरमरमा रहे पनी आम कार्यकर्ता हरुलाई अपच्य नै थियो र यसकारण पनि छ३ न कै हकमा पनी स्थानिय निर्वाचन को एमाले तथा माओवादी को मत संख्या र बाम एकताको सरगर्मी संगै बौदिक र स्वतन्त्र व्यक्तीत्व हरुको समेत आसाको केन्द्र बनिसकेको बाम गठबन्धन ले सजिलै जित्न सक्ने हुदा हुदै र कम़्युनिष्टहरुको गढ बन्ने लालकिल्ला भत्काउन चाहाने नेत्रीत्वको कदमलाई र अर्डरलाई झापा ३निवासी बामपन्थीहरु कुनै पनी हालतमा स्वुईकार्न सक्दैनन।केही नेताहरु बाध्यतामा केही पार्टी ले गर्ने कारवाही को डर ले त केही समाजमा नकरात्मक असर पो पर्छ की भनेर चाहादा चाहादै पनि पिटीक्कै मुख खोल्न सकेका छैनन कोही भने लाज पचाएर जिब्रो चपाएर गाई मा भोट दिनुहोस भन्दैछन तर पक्कै पनि ति लाचार छन तर हामि बामपन्थी मतदाता लाचार छैनौ आउनुहोस पन्चेहरुवाट कुटीएर मारिएका एक वाम योद्दा सहिद प्रजापती सापकोटा का सुपुत्र बिरेन्द्र सापकोटाले कम्युनिष्ट हरुको मतलाई सुरछीत गर्न र सहिदहरुप्रतीको सम्मान गर्न बामपन्थीहरुलाई एकिक्रीत गर्न स्वतन्त्र ऊमेद्वारी शंंख चिन्न लिएर दर्ता गराउनु भएको छ जसलाई तत्कालीन चकचकी गाविस हाल बार्हदशी गाउपालीकाका तमाम बुद्दीजिवी एमाले तथा माओवादी केन्द्र का साथिहरुले बामपन्थीहरुले झापा ३ राप्रपालाई किन दिने सबै बाम एकै ठाम हामि नेत्रीत्वको गुलाम हैन भनेर जुन सहयोग गर्नु भएको छ हामि पनी सबैले साथ दिन जरुरी छ कम्युनिस्ट हरु अब गणतन्त्र मा हिडीसके राजाबादीका मतियार हैनन ।।जय बाम एकता ।।


देवेन्द्र ‘शर्मा’ घिमिरे।
चकचकी बार्हदशी।।