नेपाली समय:
Flash News

मलेसियामा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ गठन 

आर एन चौधरी थारु,,
नोभेम्बर/१२ तारिख/मलेसिया:=मलेसियामा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ गठन भएको छ।
आज नोभेम्बर १२ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरमा बिगत दुई हप्ता पछिको प्रयास/मेहनतले गाउँ बेशि दोहोरी साझको प्राङ्गणमा बसेको बैठकले म्हार म्हेन्दो कलाकार संघ गठन गर्न सफल भएको हो।

प्रवासमा रहेका कलाकारहरुको मन भित्र लुकेर बसेको प्रतिभालाई उजागर गर्नको निम्ति ,कलाकारिताको क्षेत्रमा अगाडि बढ्न सक्दो सहयोग गर्नको निम्ति यो संघ गठन गरिएको हो कलाकारिताको अलावा प्रवासको बसाईमा कोहि कसैलाई स्पष्ट भन्नू पर्दा कुनै नेपालीलाई दु:ख परेको खण्डमा यस् संघले सक्ने जति साथ र सहयोग हरदम गर्न त्यार रहने भनेर सहकर्मी शम्भु मोक्तान तामाङले   जानकारी गराउनु भयो।

फुर्बा दोर्जे मोक्तानको अध्यक्षतामा ३३ जना कार्य समिती सदस्य रहने गरि यो कलाकार संघ गठन गरिएको हो।उहाँहरुको पद र नमावलि क्रमश:निम्न प्रकारको रहेको छ।
(१)फुर्बा दोर्जे मोक्तान (अध्यक्ष )
(२)कोष बोम्जन (बरिष्ठ उपाध्यक्ष)
(३)संगिता घलान (उपाध्यक्ष )
(४)सागर योञ्जन (महासचिव )
(५)रमित स्याङ्तान (सचीव)
(६)कृन्जेल योञ्जन (सह-सचीव)
(७)शम्भु मोक्तान (कोषाध्यक्ष)
# सक्रिय सदस्यहरुमा क्रमशः-
प्रदीप योञ्जन, अग्नि बोम्जन, जेम्स जिम्बा, तेन्जिङ लो, सुदिप घिसिङ, जीवन थोकर, हिमाल दोङ, पदम घलान, टुल्कु दोङ ,अम्बर ब.पाखृन,बिनस वाईबा , नवराज थोकर , पाल्दोर्जे पाखृन, हिदाम दोङ ,रञ्जित योञ्जन, चुडेन्द्र योञ्जन, बुद्ध दोङ , दिल ब.मोक्तान , सोनाम ङ्यास्युर , जीवन थोकर ,प्रेमिका मोक्तान , पृसम पाखृन , पासाङ ब्लोन , सन्जाना थिङ, रेशम थिङ ,अभिनाश घिसिङ