नेपाली समय:
Flash News

उपाध्यक्ष मिलन मल्लको पिताको निधन

हार्दिक श्रद्धान्जलि

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका केन्द्रीय उपाध्यक्ष मिलन मल्लको पिता( बि.संं. २००१ बैशाख ६–२०७४ कार्तिक २८गते) काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं १ निवासी यज्ञबहादुर मल्लको यही कार्तिक २८ गतेका दिन असामयिक निधन भएकोमा हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दछौं साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । स्वर्गीय मल्लका तीन छोरा, दुई छोरी र ज्वाईं र नाति नातिनीहरु हुनुहुन्छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय कार्यालय

तथा

अखिल नेपाल होटल, क्यासिनो तथा रोष्टुराँ मजदुर संघ
परिवार