नेपाली समय:
Flash News
 प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जलि !

 प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जलि !

मंसिर ०३/२०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड  सुपुत्र,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य क. प्रकाश दाहालको अल्पायुमै असामयिक निधन भएको खबरले हामी नेपाली श्रमिकवर्गलाई ठूलो धक्का र क्षति पुगेको महशुस गरेका छौं । स्व.प्रकाश दाहाल श्रमिक आन्दोलनप्रति अत्यन्त उत्साहित एवं सहयोगी हुनुहुन्थ्यो । उहाँप्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दछौं । साथै  नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड  र उहाँको परिवारमाथि परेको वज्रपातप्रति गहिरो दुःख ब्यक्त गर्दै समवेदना प्रकट गर्दछौं । अपुरणीय क्षति र शोकलाई शक्तिमा वदल्दै अझ खँदिलो नेतृत्व प्रदान गरिरहनु हुनेछ र नेपाली जनताले नजिकबाट चियाईरहेको समाजबादमा पुर्याउनु हुनेछ भनि दृढ अपेक्षा गर्दछौं ।

मजदुर अनलाइन डटकम परिवार