नेपाली समय:
Flash News

मोरङमा सेना द्वारा बम डिस्पोजल – ( भिडियो सहित)

 

रबिन्द्र बराल
रंगेली ,माेरङ
मंसिर १९ मंगलबार
माेरङकाे क्षेत्र नम्बर ५ अन्तर्गत धनपालथान गाउँ पालिका ६ स्थित कदमाह चाेक नजिकै सुतलि बम फेला परेको छ । मंगलबार बिहान ११ बजे काटुनमा सेताे कागजले बेरेर खतरा लेखिएको थियाे । उक्त सुतलि वम नेपाली सेनाकाे सुर्यदल गढ का क्यापटेन राजु थापाकाे नेतृत्वमा सकेट बम निशकृय गरेकाे छ । पुन अर्काे सडक देखि १ मिटर मा पुन अर्को बम फेला परेको छ । उक्त बम नेपाली सेनाले निशकृय गर्न लागि रहेको छ । अहिले साे क्षेत्रमा नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाल अार्मिकाे बाक्लो उपस्थितिमा उक्त स्थानमा सुरक्षा दिईरहेकाे छ ।