नेपाली समय:
Flash News

जाडो मौसमको सुरुवात संगै तराई क्षेत्रमा भक्का काे व्यापार बडदै कसरी बनाउछन् त भक्का हेर्नुस भिडियो ।।

रबिन्द्र बराल
रंगेली ,माेरङ
पुस ८ अाईतबार

माेरङकाे तराई क्षेत्रमा जाडो याम सुरु भए संगै भक्का काे व्यपार बढेकाे छ ।
मंसिर, पुस, र माघ महिनामात्र भक्का काे ब्यपार हुने महिला हरु बताउछन् । तीन महिना भक्का बेचेर अाफ्नाे जिविकाेपार्जन गर्ने गरेका छन । बिहानकाे समयमा रंगेली बसपार्क ,मुख्य बजार, अस्पताल चाेक लगायतका स्थान हरुमा मधेसी समुदायका महिला हरुले चामल लाई दिन भरी भिजाएर साँझ काे समयमा अाेखली, बाट कुटेर पिठो बनाएर भक्का बनाउने गरिन्छ । त्यसैगरी उक्त पिठाेलाई पानीको बाफमा तयार पारेर बिक्रीवितरण गर्ने गर्छन् । महिला ब्यपारीहरुका  अनुुुुसार  बिहानै ५ बजे देखि १० बजे सम्म ५ देखि ८ केजि सम्मकाे पिठो काे भक्का व्यपार हुने गरेको छ ।


रंगेली का ६० बर्षिया चाँदनी मन्डलले दैनिकी ४ सय देखि ५ सय रुपैयाँ सम्म कमाउने गरेकाे उनी बताउँछिन् । बिहानको समयमा भक्का लाई नास्ता काे रुपमा सर्वसाधारण हरुले अत्याधिक रुपमा मन मनपराउने गरेको उनी बताउँछिन् ।