नेपाली समय:
Flash News

किन रोए मोडल करिस्मा ढकाल, प्रेम प्रकाशको यादले मलेसियामा??( भिडियो हेर्नुस् )

सुुुुदिप गौतम / बुुुटवल पुुस २६
नेपालि लोकदोहोरी गितमा सानै उमेरमा चर्चाको शिखरमा पुगेकी बहुचर्चित मोडल करिस्मा ढकाल लाई नचिन्ने सायद कमै होला।सधै हसिलो र चन्चल प्रस्तुत गर्ने करिस्मा ढकाल हालै भने मलेसिया पुगेर भने उनी धरधरि रोएकी छ्न। र स्वर्गम जानी कुरा बताएकी छ्न। खास कुरा के रहेछ अब हामी प्रस्तुत गर्दैछौ।
प्रसङ हो मिनाश्रि फिल्म्स प्राली को बजार ब्यवस्थापनमा आएको गित स्वर्ग जाँदै छु को हो। उक्त गितमा रबिन परियार र सङिता मगर प्रितिको स्वर रहेको छ। गितमा शब्द उमेस परियारको रहेको छ भने रबिन परियारको लय रहेको छ। गितको अडियो ब्यवस्थापन बाग्लुङ कालिका म्युजिक ले गरेको छ भने भिडियो ब्यवस्थापन मिनाश्रि फिल्मले गरेको छ। दृश्य निर्माण अकालादेबी म्युजिक प्रालिको छ भने भिडयो सम्पादन बिकास ज्ञवालिको रहेको छ ।।
गितमा चर्चित मोडल करिस्मा ढकाल र प्रेम प्रकाश श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छ्न। गितको छायांकन तथा निर्देशन निर्देसक सुजन न्यौपानेले गरेका छ्न।

हेेेेर्नुस्  भिडियो –