नेपाली समय:
Flash News

शेर्पा किदुग मलेसियाका महासचिव तेम्बा शेर्पा  कालेहरुको  आक्रमणमा परि घाइते ।


​माघ २९

दिपेश बिसि जोन्स( मलेसिया )

मलेसिया को सेलेङर राज्य बान्तिङको  तपग्लोब कम्पनी १८  मा कार्यरत तेम्बा शेर्पा खाना खाएर  हाेस्तेल फर्कने क्रममा मलेसियन मुलुकका ईनडियन काले काे आक्रमण मा परी घाईते हुनु भएको छ ।

सदा का दिन हरु मा जस्तैआइतबार साझ  नजिकै रहेको नेपाली रेस्टुरेन्ट देखि खाना खाएर राती को ९:४५ बजे रुम होस्तेल फर्कने क्रम मा कम्पनी को गेत देखि करिब १०० मितर पर बाटो मा ४ वता मोतर बाइक मा आएका ८ जना मलेसियन मुलुक का काले जाती ले हात पात गरे पछि अनुहार मा चोत लाग्नु को साथै साथमा भएको सबै पैसा समेत लुतेर लगेको छ    सेर्पा लाई बेहोस हुने गरेर पिताइ गरेर बाटो छेउमा  मरनसन्न गरेर फालेको र केही समय पछि होस खुलेर आफै जनतन रुम।पुगेको  बताउछ्न ।।

संखुवासभा पाचखपन नगरपालिका वाड न.७   का तेम्बा शेर्पा रोजगारीको  सिलसिलामा  २०१३ मा मलेसियामा आएकाहुन करिब ५ बर्ष देखि Top glove कम्पनी मा काम गर्द आएका छ्न ।

तेम्बा सेर्पा  प्रबासी नेपाली मंच मलेसिया सेलेङर राज्य कमिटी सचीव, नेपाल आदिवासी जनजाती महासङ्ग मलेसिया को पुर्ब केन्द्रिय सदस्य, शेर्पा किदुग मलेसिया को महासचिव लगायत धेरै संघ सस्था मा आबद्ध छ्न ।।