नेपाली समय:
Flash News

सिमाबर्ति क्षेत्रबाट अबैध सामान बरामद

रबिन्द्र बराल,रंगेली ,माेरङ
चैत्र ६ मंगलबार माेरङकाे सिमाबर्ति क्षेत्र बाट अबैध रुपमा नेपाल भित्र्याउन लागेका कपडाहरु प्रहरीले बरामद गरेको छ ।


भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे मातहत रहेकाे रंगेली ,चाेप्राह,कर्सिया,नाेचा,डाईनिया लगायतका स्थानहरु बाट साईकलकाे प्रयोग गरेर तस्करहरुले काेट पेन्टकाे कपड,साडि,धाेती,र खाधन्य लगायत सामाग्रीहरु नेपाल ल्याउने क्रममा प्रहरीले उक्त सामान बरामद गरेकाे हाे । साे सामान काे बजार मूल्य अन्दाजी १ लाख ७५ हजार रुपैयाँ बराबरको रहेको र मंगलबार बिराटनगर स्थित भन्सार कार्यलमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए .