नेपाली समय:
Flash News

नौ कुण्ड गाउँपालिकामा अन्टुफ कमिटी गठन

रसुवा जिल्लाको नौ कुण्ड गाउँपालिकामा अखिल नेपाल ट्रेड युनियन महासंघको गाउापालिका स्तरीय कमिटी ज्ञान बहादुर।तामाङको अध्यक्षतामा गठन गरिएको छ । उपाध्यक्षमा जङ्गे तामाङ, सचीवमा फुर्पा ग्याम्जो तामाङ, कोषाध्यक्षमा सिर्जना तामाङ र सदस्यहरुमा सबिना लोप्चन, मनिका तामाङ, संजिव तामाङ र स्मृति तामाङ चयन भएका छन् ।


भेलाको प्रमुख अतिथिपासाङ तामाङ पार्टी जिल्ला उपाध्यक्ष, विशेष अतिथि दिनेश लामिछाने९असिम०महासङ्ग रसुवा अध्यक्ष, अतिथिहरु सुजन न्यौपाने वाईसियल रसुवा,।गा।पा।ईन्चार्ज,यो सिङ्गी तामाङ, पार्टी जिल्ला सल्लाहकार,सुजित तामाङ वाईसियल गा।पा।संयोजक, संजिव तामाङ, फुर्पा ग्याम्जो तामाङ, पेम्बा लोप्चन तामाङ, नर्गे तामाङ, नेमा नेगि तामाङ, मनिका तामाङ, हित ब।तामाङ,जङ्गे तामाङ, सबिना तामाङ, सुस्मा तामाङ, सिर्जना तामाङ, तेन्जेन घले, ज्ञान ब।तामाङ, ओमन छिरिङ्ग तामाङ, असोक तामाङ, राम ब। तामाङ, स्मृति तामाङ, सोम ब।तामाङ, सुरेस तामाङ, मेनुका तामाङ, मङ्गलमान तामाङ सहितको उपस्थितिमा भएको कार्यक्रममा मजदुरहरुको अधिकार अव स्थानीय निकायले नै दिलाउनु पर्ने अवस्था संघीय संरचनाले खडा गरेकोले गाउपालिका तहको संगठन निर्माण गर्न आवश्यक भएको विषयमाथि प्रकाश पारेका थिए ।
अन्टुफ रसुवा जिल्ला अध्यक्ष दिनेश लामिछानेले सवै गाउपालिकामा चरणवद्धरुपमा मजदुर संगठनको गाउँपालिका स्तरको संगठन निर्माणमा जुटिसकेको वताएका छन् ।