नेपाली समय:
Flash News

टाउकाको मुल्य तोक्ने पूर्व गृह राज्यमन्त्री कडेल लाई माओवादी जनयोद्धाको पत्र।।

बैशाख ,२५

माननीय पुर्व गृहमन्त्री देबेन्द्र राज कडेल ज्यु काे तत्कालीन कार्यकाल काे घटना र काम कार्वाही लाई अाज पुन याद गर्दै केही सन्देश पत्र लेख्नु मन लाग्यो । जुन बेला माअाेवादी बाट जनयुद्धको मध्य कालिन थियोे त्यो ताका माननीय गृहमन्त्री देबेन्द्र राज कडेल हुनुहुन्थ्यो उहाँ ले तत्कालीन जनयुद्धको महान नायक कमान्डर हरू प्रचण्ड ज्यु लगाएत बाबुराम ज्यु ,वैध ज्यु अादि कमान्डर हरू काे टाउको काे माेल ताेकेका थिए । राजतन्त्र काे खारेजी पश्चात् गणतन्त्रको स्थापना भयो । पहिलो दाेस्राे संविधानसभा काे चुनाव सफल हुदै संविधान निर्माण भयो हुदाहुदै माअाेवादी काे सरकार हुदा काे अवस्थामा कयौं ऐतिहासिक कामकारबाही सफलता साथ सपन्नता भयो । हाल वर्तमान वाम गठबन्धन यानिक पार्टी एकता काे सरकार गठन भएको छन् । हाल मुलुक काे कार्यकारी प्रमुख अथवा नेकपा एमाले पार्टीको अध्यक्ष केपी शर्मा अाेली ज्यु काे अध्यक्षतामा सरकार निर्माण भएको करिब ९० दिन भएको छन् । जुन विगतका सरकार तथा गृहमन्त्रीहरू काे कामकारबाही काे मुल्यांकन अन्तरगत भ्रष्टाचार ,तस्कर अनियमितता अादि जस्ता गैर कानुनी मा मुलुक फसेको अवस्था थियोे साथै नियन्त्रण गर्नु असफल थियो र असम्भव पनि थियो ।तत्कालीन
प्रचण्ड ज्यु काे सरकार छदा मुलुक ले अधिक फड्को मार्न सफल भएको थियोे पश्चात् विधुत प्रकरणमा लाेडसेडिङ्ग अन्त्य गरियो । अार्थिक अर्थतन्त्र ७:५० काे वृद्धिदर बढेको थियो । हाल वाम सरकार गठन पछि ९० दिने काे कामकारबाही मा माअाेवादि तर्फबाट माननीय गृहमन्त्री राम बहादुर थापा ज्यु काे कमान्ड मा विगतको गृहमन्त्री हरूकाे असफलता र असम्भव काे पहाड लाई निस्त्रिय गर्ङ सफलता साथ अग्रसरता पाउन सफल रहनु भएको छन् । अझै कयौं विकृति काे पहाड हरू छन् । यो विकृतिको पहाड हरूलाई सम्याउन सफलता हांसिल गर्नेछन् भन्ने पुर्णतया विस्वास राख्दछौ। यद्यपि जनताको अाड भराेसा , सहयोग , मनाेबल काे अावस्यकता छन् यो प्रक्रियालाई जनताद्धारा अवस्य साथ दिने छन् भन्ने विस्वास जाहेरी छन् । माननीय गृहमन्त्री ज्यु तपाईं अघि बढ्नुहाेस पछि पछि अाम जनताको सपाेट र सहयोग छन् । निर्धक्क भएर कार्वाही अगाडि बढाउनु हाेस ताकि इतिहासमा माअाेवादी पार्टीको एउटा पुस्तक बनाेस । सिन्डिकेट ,सुन तस्कर जस्ता अझै कयौं किसिमका अवैध गतिविधि हरूकाे पर्खाल छन् त्यसलाई ईमानदारी का साथ चिर्दै कानुन काे कठगरामा दण्डित गराउनु हाेस भाेलि मुलुक र जनता विकृति मुक्त हाेस । यो विकृतिहरू नै मुलुक मुल विषादी हो यसलाई पुर्णतया निस्त्रिय गराई स्वच्छ र ईमानदारी राज्य सङ्ग्रहचना हुदै विकास र समृद्धि काे सम्पन्नता हाेस । जुन संविधान देखि बाहिर बसेका असन्तुष्ट पुर्व जनयुद्धको सहयात्री हरूकाे मनाेबल जित्ने प्रयत्नशील हुनुहाेस । ताकि सम्पूर्ण जनयुद्धको सहयात्री हरू फेरि एउटै ठाउँ एउटै नारामा बाधियास । दमन र धरपकडले समस्या समाधान हुदैन अझ जटिलता र अशान्ति हुदै जांदा तपाईंको कामकारबाही सफलता हुन सकिन्न । जतिसक्दो उहाँ हरूकाे मुख्य उदस्य भनेको नै मुलुक र जनतामा भ्रष्टाचार र दलाल प्रविधि लाई नष्ट गर्नु हो । उहाँ हरूकाे जुन विषय लाई मध्यनजर राखि दलाल भ्रष्टाचार अनियमितता , तस्कर , मानव बेचबिखन , विभेद ,छुवाछूत , दासता , विभेद अादि मागहरू प्रति चुस्त दुरुस्त भएर अगाडि बढ्नु हाेस उहाँहरू को मिशन पूरा भइ फेरि पुरानै घर फर्किनु हुनेछन् । बन्दुक र दमनले दबाबमूलक गर्नु भयो भने समस्या समाधान कदापि हुनेछैन अझ बल्झिदै जानेछन् । हिजो जस्तो प्रचण्डपथकाे बिराेधमा उत्रिनु भएको थियोे तपाईंको यो कामकारबाही बाट मथुर भइ केही शुभकामना र बधाई पनि दिनुु थालेका छन् । विप्लव लाई जलाउनु भन्दा सिंहदरबार भित्र जति पनि कंसिगरहरू छन् त्यो कंसिगर सिंगो मुलुकमा फैलिएको छन् । पहिलो मिशन यो गन्दगी कसिंगरलाई पुुर्णरूपले सफाइया गराउनु हाेस । जब सफाइया पुर्णतया हुनेछन् तब मुलुकमा कुनै किसिमको दन्द क्रान्ति अरजकता हुनेछैन । तपाईंको यो कार्यलाई अझै धृष्टता ले अगाडि बढ्नु र बढाउनु हाेस तपाईंको साथमा ३:५० करोडौं जनता उत्रिने छन् ।

लेखक

यादब सुवेेदी