नेपाली समय:
Flash News

अपहरण गरी बेच्ने उद्देश्यले भारतको गाजियावाद पुर्याइएका एक बालिकाको उद्धार

 

रबिन्द्र बराल/ मजदुर अनलाइन
माेरङ/

भारत अररिया जिल्ला कुर्शाकट्टा घर भई हाल रंगेली नगरपालिका ८ बस्दै अाएका बर्ष ३५ का मुजफर मियाले साेहि स्थान बस्ने बर्ष १३ कि परिवर्तित नाम गरेकी एक बालबालिका लाई अपहरण गरी बेच्ने उद्देश्यले भारतको गाजियावादमा पुर्‍याएको अवस्थामा उनका आफन्त, प्रहरी तथा माइती नेपालको सहकार्यमा मिति
२६ गते उद्दार गरी ईलाका प्रहरीले उक्त बालिका लाई अाफ्नतकाे जिम्मा लागएकाे छ । फरार रहेका दोषीलाई ३० गते पक्राउ गरि निजउपर अपहरण तथा शरिर बन्धक गरी मानव बेचबिखन मुद्दा दर्ता गरिएको र आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्का ले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
===============
१० रुपैयाँ दिएर जबर्जस्ती गर्ने सुनवर्सिका शर्मा पक्राउ

. मोरङ सुनबर्षी नगरपालिका ५स्थित झुगीटोल कि २५ बर्षकि सुस्त मनस्थिती भएकी किशोरी लाई १० रुपैयाँ दिएर
ललाई फकाई उनकै घरमा जबर्जस्ती गर्ने खाेज्ने बृद्घ पक्राउ परेका छन । सोही स्थान बस्ने बर्ष ५८ को भदैया भन्ने राजेन्द्र शर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणी शिर्षक मुद्दामा चलाएर अनुसन्धान शुरु गरिएको रंगेली प्रहरीले जनाएको छ ।