नेपाली समय:
Flash News

मोरङमा तीन वर्षिय बालिकाकाे पानीमा डुवेर मृत्यु ।।

 

जेठ १ मंगलबार
रबिन्द्र बराल/ मजदुर अनलाइन
माेरङ,
माेरङकाे सुनबर्सि नगरपालिका ८ स्थित बिश्वकर्मा कुडेलि चाेक नजिकै साेमबार साँझ  बाटाे खनेकाे पानीको  खाल्डाेमा खेल्ने क्रममा बालिका काे डुवेर मृत्यु भएको छ । घर देखि १५ सय मिटर टाढामा मा रहेको खाल्डाेमा डुवेर बालक काे मृत्युु भएको प्रहरीले जनाएको छ । का‌ैलास कामत कि ३ बर्षकाे छाेरी अमृता कामतकाे उक्त खाल्डाेमा जमेकाे पानी मा खेल्ने क्रममा मृत्यु भएको हाे । मंगलबार बालिका काे रंगेली अस्पतालमा पोस्टमार्टम  पछि परिवारवाले लास बुझेको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले जानकारी दिए।