नेपाली समय:
Flash News

मलेसियामा छायांकन गरिएको म्युजिक भिडियो “आज खुशी छु म” बजारमा( भिडियो सहित) 

मलेसिया को विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिडियो (आज खुशी छु म) बजार मा आएको छ।
मन थुलुङ राई ले प्रेमिल भावना लाई शब्द शब्दमा जोड्नु भएको यस गीतको प्रेमिल शब्द लाई अहिले का चर्चित एवं ब्यस्त गायिका अमृता सम्बाहाम्फे लिम्बु र गायक सुबरा बाङ्देल राई बाट सुरिलो आवाज भरिएको छ।  गीतमा समधुर संगित पनि मन थुलुङ ले नै गर्नुभएको छ भने  आमोस तामाङ ले एरेन्ज गर्नु भएको छ।
मञ्जरी थिएटर ग्रुप को प्रस्तुति रहेको यस म्युजिक भिडियो मा नव मोडल हिरोजन सुब्बा साथै पासाङ ल्हामु शेर्पा द्वारा अभिनय रहेको  भिडियो लाई मोडल/गितकार/गायक/समाजसेवी फुर्बा दोर्जे मोक्तान ले निर्देशन गरेको छ।  क्यामरामा मोडल/समाजसेवी अमिर माबो रहेको छ।यस गीतलाई राजेन्द्र खड्का ले सम्पादन गर्नु भएको छ।
भिडियो