नेपाली समय:
Flash News

देबराज तमाङको मायाको डोरिले आरुसी र करिस्मा संग यसरी जोड्दै । भिडियो सहित)

 

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

देबराज तामाङ को प्रस्तुति मा रहेको “माया को डोरिले मोरीलाइ बाध्ने” यस्तै यस्तै भाब समेटिएको लोक पप गित को म्युजिक भिडियो सार्बजानिक भएको छ।

रोसन सिङको सुमधुर संगित तथा गायक देबराज तमाङको आफ्नै शब्द रचना मा रहेको गित आज म्युजिक नेपाल को अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको हो ।

पछिल्लो समयका निक्कै ब्यस्त निर्देशक काजी श्रेष्ठ ले निर्देशन गरेको उक्त भिडियो मा करिस्मा ढकाल,आरुसी मगर ,अनिल सुनार हिमाल र सुमन कान्छा ले अभिनय दिएका छन ।

भिडियो लाई अजय रेग्मी ले छायांकन गरेका हुन भने दिपक बिस्ट ले भिडियो इडिट गरेका छन्।

हेेेेर्नुस् भिडियो ,,,