नेपाली समय:
Flash News

मुड्की ले हान्दा बृद्धकाे मृत्यु ।।

 

रंगेली/ मोरङ
रबिन्द्र बराल

माेरङकाे सुनबर्सी नगरपालिका-९ प्रगती टोल घर भएका बर्ष ७५ बर्षिय बृद्घ लाई मुड्कि ले हिर्काउदा धटना स्थलमै मृत्युु भएको छ । शनिबार राति लेनदेनकाे बिषयमा रामेश्वर् ॠषिदेव काे ज्वाइँ डुन्वा ॠषिदेव सँग पैसा को बिषय मा बिवादमा हुँदा घाँटी मा मुड्की प्रहार गर्दा तत्काल घट्ना स्थल्मै रामेश्वर् ॠषिदेव मृत्‍यु भएको रंगेली प्रहरीले जनाएको छ । घटनामा संङगलन रहेका


साेही स्थान बस्ने बर्ष २८ का राजेश सहनि , बर्ष २५ का श्रवण सहनी, बर्ष २८ का बेचन सिंह लाई ईलाका प्रहरी कार्यलय रंगेली काे नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।