नेपाली समय:
Flash News

हाम्रो टिम

” श्रमजिबी मजदुरहरु द्धवरा संचालित एउटा अनलाइन पत्रिका ” आजको युग सूचना प्रविधिको युग हो । मानिसलाई सुसूचित हुने नैसर्गिक अधिकारलाई सूचना प्रविधिको नयाँ संसाधनले महत्वपूर्ण टेवा दिन सक्नेमा कसैको दुई मत हुन सक्दैन ।

वास्तवमा कनै पनि कुराको स्थापना भन्दा सञ्चालनको निरन्तरता नै  प्रमुख कुरा हुने रहेछ । श्रमजीबी मजदुरहरुको हक हित र अधिकारका निम्ति मजदुर अनलाई कोसे ढुंगा साबित हुने छ भन्ने बिस्वासका साथ प्रगतिशील युवाहरुको समूह प्रगतिशील मजदुर मंच युएइ र अखिल नेपाल यातायात मजदुर संघ काठमाडौँको सहकार्यबाट यस मजदुर अनलाईनलाई २०१२ मे दिवसको अवसर पारेर युएइ देखि संचालन ल्याएको जानकारी गराउन चाहन्छौ।

www.majdooronline.com

अनलाइन सम्पर्क – [email protected] 
प्रधान सम्पादक : अर्पण मगर “बुद्ध ” ( मलेसीया )
सहसम्पादक: उत्तम राज बिक ( युएइ ) 
ब्यबस्थापन 
निमकान्त पाण्डे ( चितवन )
स.ब्यबस्थापन
सुर्यमणि ज्ञवाली ( काठमाडौँ )
समाचार सम्पादक 
जया कार्की ( अखिल नेपाल ट्रेड युनियन ) काठमाडौँ
रबिन्द्र फुयाल  Editor – English News ( क्यानडा ) 
तारानाथ न्यौपाने ‘साहस’ (  रसुवा ) 
सम्बाददाता 
नारायण रपाल बिश्वकर्मा ( बहराइन )
सुसान आचर्य ( युएइ )
बिजय थापा ( अमेरिका )
भाईराम चौलागाई ( कतार )
सरोज ए सी ( मलेसिया )
विनोद श्रेष्ठ ‘क्रान्ति’ ( गोर्खा )
धन बादुर ओली ( मलेसिया  )
रविन्द्र बराल   (मोरङ)
अनलाइन निर्माण तथा सहयोगीहरु
शम्भु कुमार वाइबा
राम कुमार रिजाल 
बाबुराम वि.क
बलबहादुर वि.क
नेत्र अर्याल
विष्णु सुनार
ऋतु राई
ईशाक अली
हबिजुल्लाह मियाँ
विक्रम तामाङ
ध्रुब कुमार सग्रौला ( कुमार झापाली )

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय कमिटि, काठमाडौँ

जगत सिम्खडा
सोम तामाङ्ग
सरद सुबेदी
रामचन्द्र कार्की
ट्रेड युनियनको तर्फबाट सल्लाहा सुझाब 
सालिकराम जम्रकटेल  अध्यक्ष – अखिल नेपाल ट्रेड युनियन महासंघ
बिष्णु रिमाल अध्यक्ष – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट )
कानुनी सल्लाहकार 
अधिवक्ता:युवराज लुइटेल
विशेष सहयोग 
अखिल नेपाल ट्रेड युनियन महासंघ, काठमाण्डौं साथै नेपालमा क्रियासिल सम्पूर्ण ट्रेड युनियनहरु प्रति हामि समर्पित छौ।
सहयोगी तथा पुर्ब वेबसाईड डिजाईनर
सर्वत्रापमानित स्मृतिरोगी गुरुङ्
अनलाइन डिजाइन तथा सहयोगी
मनोज महतो
वेब प्रोग्रामर, वेबसफ्ट नेपाल